डायलासिसका लागि बाँकेमा मिर्गौलाका बिरामीलाई सास्ती, चार महिनादेखि पालो कुर्दै

बाँके : समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ। शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गाैलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन्।भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेर लाइनमा बस्दा पनि पालो आएको छैन। भेरी अस्पतालमा अहिले ३६ जना बिरामीले नियमित रूपमा डायलासिस गराइरहेको हेमोडायलासिस युनिटका प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिए। उनका अनुसार भदौदेखि ८५ बिरामीले पालो कुरिरहेका छन्।

सम्बन्धित सामग्री

७६ हजार बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्ध खोप

बाँकेका ७६ हजार ७०० भन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियानको दुई दिनमा बाँकेमा ७६ हजार ७४३ बालबालिकालाई सो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताउनुभयो ।

बाँकेमा दादुुरा-रुबेला खोप अभियान सुरु

दादुरा-रुबेलाको उच्च जोखिममा रहेको बाँकेमा नौ महिनादेखि १५ वर्ष उमेर उमेर समूहका बालबालिकाका लागि खोप अभियान सुरु भएको छ ।

कोरोना फैलिन नदिन सीमामा पुनः कडाइ

नयाँ भेरियन्टसहित फेरि कोरोना सङ्क्रमण फैलिन थालेको र भारतबाट आउनेहरूमा सङ्क्रमण देखिन थालेपछि यहाँस्थित नेपाल–भारत नाका जमुनाहमा कडाइ सुरु गरिएको छ। गत तीन महिनादेखि बाँकेमा कुनै पनि सङ्क्रमित नभेटिएपछि नाकामा परीक्षणलगायत अन्य सोधपुछ र निगरानीमा त्यति वास्ता नगरिएकोमा अहिले कडाइ सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

बाँकेमा मिर्गौलाका बिरामीलाई सास्ती, चार महिनादेखि पालो कुर्दै

काठमाडौँ,२३ मँसिर । समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ । शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गौलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन् । भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेर लाइनमा बस्दा पनि उनीहरुको पालो आएको छैन । भेरी अस्पतालमा अहिले […]

बाँकेमा मिर्गौलाका बिरामीलाई सास्ती, चार महिनादेखि पालो कुर्दै

बाँके – समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ। शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गाैलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन्। भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेर लाइनमा बस्दा पनि उनीहरुको पालो आएको छैन। भेरी अस्पतालमा अहिले ३६ बिरामीले नियमितरुपमा डायलासिस […]

बाँकेमा करिब ९५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाए

टाइफाइड रोगको उच्च जोखिममा रहेको बाँके जिल्लामा तीन दिनमा ६३ प्रतिशत बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइएको छ । जिल्लाका १५ महिनादेखि १५ वर्ष उमेर समूहका एकलाख ४८ हजार ९३३ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य रहेकोमा तीन दिनमा ९४ हजार ८३६ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

स्कुलमा गएर टाइफाइडको खोप लगाउने तयारी

बाँके, (नेस) । नेपालमा टाइफाइडविरुद्ध खोप लगाउने तयारी गरिएको छ । योसँगै नेपालमा बालबालिकालाई लगाउने खोपको संख्या १३ पुग्ने भएको छ । अहिले नेपाल सरकारले विभिन्न रोगका १२ वटा खोप लगाइरहेको छ । स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाउने तयारी भएको छ । बाँकेमा […]

स्कुलमा गएर टाइफाइडको खोप लगाउने तयारी

नेपालगञ्ज – नेपालमा टाइफाइडविरुद्ध खोप लगाउने तयारी गरिएको छ। यससँगै नेपालमा बालबालिकालाई लगाउने खोपको संख्या १३ पुग्ने भएको छ। अहिले नेपाल सरकारले विभिन्न रोगका १२ वटा खोप लगाइरहेको छ। स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठका अनुसार १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाउने तयारी भएको छ। बाँकेमा यो उमेर समूहमा एक लाख […]

मुख्य नाकामा कडाई, सहायक नाकामा तस्करको रजाइँ

बाँके : भारतसँगका मुख्य सीमानाका चार महिनादेखि बन्द गरिएपछि बाँकेमा रहेका सहायक सीमानाकामा तस्करी मौलाएको छ। अहिले मुख्य सीमानाकाबाट बिरामी बाहेक अन्यलाई भारत जान दिइँदैन। दुवै देशका सुरक्षाकर्मीले नाकामा कडा सुरक्षा दिइरहेका छन्। तर, खुला सीमा भएको फाइदा उठाउँदै तस्करहरूले सहायतक सीमा नाकालाई तस्कर...

तीन महिनादेखि तलब भत्ताबाट स्वास्थ्यकर्मी वञ्चित

बाँके : बाँकेमा स्थानीय तहका स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब भत्ता पाएका छैनन्।  नेपालगंज उपमहानगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी र नरैनापुर गाउँपालिकामा रहेका स्वास्थ्य चौकीका कर्मचारीले दुई महिनाको तलब भत्ता पाएका छैनन् भने राप्ती–सोनारी गाउँपालिकाका स्वास्थ्यकर्मीले तीन महिनाको तलब नपाएको गुनासो गरे...