काठमाडौं । वाग्मती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । यसअघि गत मंसिरदेखि कार्यान्वयनमा ल्याइने भनिए पनि मुख्यमन्त्रीको निर्देशनमा रोकिएको उक्त व्यवस्था अब फागुन १ गतेदेखि लागू गर्ने तयारी भएको हो । वाग्मती प्रदेशको श्रम, रोजगार तथ यातायात मन्त्रालयले मातहतका यातायात कार्यालयहरुलाई […]