मुख्यमन्त्री कार्यालयको ठाडो आदेशमा एक दिनअघि रोकिएको ७० अंक आए पास हुने ट्रायलको नियम

मुख्यमन्त्री कार्यालयले लागू हुनुभन्दा एक दिनअघि ७० अंक आए पास हुने ट्रायलको नयाँ नियमलाई रोक लगाएको छ ।

सम्बन्धित सामग्री

सवारी चालक अनुमतिपत्रमा ७० अंक प्रणाली लागू हुँदै

मकवानपुर । बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ । यसअघि पटक–पटक रोकिँदै आएको ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो । श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले फागुन १ […] The post सवारी चालक अनुमतिपत्रमा ७० अंक प्रणाली लागू हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

७० अंक ल्याए पास हुने प्रणाली मान्छे मार्ने लाइसेन्स होः राजेन्द्र पाण्डे

बागमती प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास हुने प्रणाली आफूले कार्यान्वयन गर्न नदिएको बताएका छन् ।

७० अंक ल्याए लाइसेन्स पास हुने प्रणाली पटक पटक किन रोकिन्छ ?

हेटौंडा : बागमती प्रदेशमा ७० अंक ल्याए सवारीचालक अनुमतिपत्रको (लाइसेन्स) ट्रायल पास हुने प्रणाली कार्यान्वयन तेस्रोपटक रोकिएको छ। मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष हस्तक्षेपका कारण ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने प्रणाली कार्यान्वयन बागमतीमा तेस्रोपटक रोकिएको हो। प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कारण यसअघि दुईपटक यो प्रणाली लागू हुँदाहुँदै रोकिएको थियो।मुख्यमन्त्री पाण्डेको हस्तक्षेपका कारण दुईपटक रोकिएको यो प्रणाली बुधवारबाट लागू गर्ने तयारी गरिएको थियो। फेरि एकपटक मु

बागमती प्रदेशमा अब ७० अंक ल्याए ‘ट्रायल पास’

हेटौंडा : बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू भएको छ। सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने भएको छ। लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन चाहने परीक्षार्थीले प्रयोगात्मक परीक्षमा ७० अंक प्राप्त गरे पनि उत्तीर्ण हुने भएको हो। प्रयोगात्मक परीक्षामा सामान्य गल्ती भएमा अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गरेको छ। प्रदेश

लाइसेन्सका लागि ७० अंक ल्याए ‘ट्रायल पास’

सिरहा – यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र(लाइसेन्स) लिन मात्र ७० प्रतिशत ल्यएपछि ट्राइल पास हुने व्यवस्था गरिएको छ । मोटरसाइकल,स्कुटर,कार,जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखितमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्यएपछि पास हुने व्यवस्था गरिएको हो । गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने […]

फेरि स्थगित भयो ७० अंक आए पास हुने ट्रायलको नियम, कहिलेदेखि होला लागू ?

बागमती प्रदेशमा असोजदेखि लागू गर्ने भनिएको ७० अंक आए पास हुने सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका २०७७ तत्काल लागू नहुने भएको छ ।

लाइसेन्स परीक्षाको नयाँ मापदण्ड : असोज १ गतेदेखि लागु हुने, ७० अंक ल्याए पास

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नयाँ मापदण्ड असोज १ गतेदेखि लागु हुने भएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका चारवटा यातायात कार्यालयमा नयाँ मापदण्ड लागु गर्न लागेको हो ।  मापदण्डअनुसार सवारी चालकहरूले प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अंक ल्याए पास हुनेछन् । यसअघि ट्रायल परीक्षामा १०० अंक ल्याउनै पर्ने प्रावधान थियो ।  वाग्मती प्रदेश […]

असोजदेखि ७० अंक ल्याए ‘ट्रायल पास’

काठमाडौं, भदौ २१ । बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ कार्यान्वयनमा ल्याउने भएको हो । निर्देशिका बनेको झन्डै दुई बर्षपछि कार्यान्वयनमा आउने भएपछि अ ७० अंक प्रणाली लागु हुने भएको छ । गत साउन दोस्रो सातादेखि गर्न सातै प्रदेशका यातायात मन्त्रीबीच अंक प्रणाली लागु गर्ने सहमति […]

असोजदेखि ७० अंक आए ट्रायल पास, कसरी दिइन्छ अंक ?

आगामी असोजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा ७० अंक आए पास हुने भएको छ ।

लाइसेन्स ट्रायलमा ७० अंक लागु गर्न आनाकानी

काठमाडौं, पुस २३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागु हुने गरी सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ जारी गरेको थियो। सो निर्देशिका अनुसार सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक भार ल्याएको खण्डमा ट्रायल पास हुने व्यवस्था छ। तर, प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयले भने ७० अंक ल्याए […]