कांग्रेसको कास्की सभापतिमा किशोरदत्त बराल विजयी

कास्की । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी हुनुभएको छ । हिजो दोश्रो चरणको मतदान पछि ९ सय ९५ मत ल्याउँदै उहाँ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सुदीप मोहनले भने ९ सय १५ मत प्राप्त गर्नु भएको छ । हिजो साँझ सम्पन्न मतदानमा कुल १९ सय २६ मत खसेको थियो । शुक्रबार सम्पन्न […]

सम्बन्धित सामग्री

कास्की–१ मा एमालेका गुरुङको अग्रता कायमै

कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका मनबहादुर गुरुङको अग्रता कायमै रहेको छ। हेभिवेट भिडन्त भएको यस क्षेत्रमा एमालेका गुरुङ नेपाली कांग्रेसका किशोरदत्त बराल भन्दा १ हजार ४ सय २९ मतान्तरले अगाडि छन्।...

कास्की १ मा एमाले र कांग्रेसका जिल्ला कमान्डर आमने - सामने

पोखरा : कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ। यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। यस क्षेत्रमा १४ उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा बराल र गुरुङबीच नै हुने देखिएको छ। कास्की–१ मा…

कास्की-१ मा जिल्ला प्रमुखबीच नै प्रतिस्पर्धा

कास्की निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा एमाले जिल्ला प्रमुखबीच प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमालेका मनबहादुर गुरुङ चुनावी दौडमा छन्। हुन त यस क्षेत्रमा अन्य दल स्वतन्त्र गरी १४ उम्मेदवार रहेका छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमाले उम्मेदवारबीच नै हुने देखिएको छ ।कास्की–१ मा कांग्रेस र एमाले जिल्ला प्रमुखहरूको प्रतिस्पर्धा हुने भएकाले बराल र गुरुङमध्ये कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ । कांग्र

कांग्रेसले आफू मात्र जित्दैन, गठबन्धनलाई पनि जिताउँछः किशोरदत्त बराल

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका तर्फबाट कास्की १ का उम्मेदवार किशोरदत्त बरालले प्रतिस्पर्धीको उचाइ घटाएर आफ्नो उचाइ नबढ्ने बताएका छन् । ‘राजनीति भनेको घृणा मात्र होइन, संस्कार पनि हो । आफ्ना लागि भोट माग्नुस् तर अरुलाई भोट नदेऊ भन्न मिल्दैन । प्रतिस्पर्धी उम्मेदवारलाई कमजोर बनाउने हो भने उसको उचाइ घटाएर होइन, आफ्नै उचाइ बढाउनुपर्छ,’ […]

कास्की काँग्रेस महानगर समितिद्वारा पार्टी कार्यालयमा ताला

पोखरा । पोखराको मेयर एकीकृत समाजवादीको भागमा परेपछि कास्की पार्टी कार्यालयमा काँग्रेस महानगर समितिले ताला लगाएको छ । हिजो (मंगलबार) काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापालाई बोलाएर आफू समस्यामा रहेकोले पोखरा समाजवादीलाई दिनुपर्ने बताएका थिए । उक्त निर्णयले परिणाम उल्टो आउन सक्ने बारेमा नेतात्रयले […]

कांग्रेस कास्की सभापतिमा किशोरदत्त बराल

नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिमा किशोरदत्त बराल चयन भएका छन् । शनिबार भएको निर्वाचनबाट संस्थापन समूहका बराल सभापतिमा निर्वाचित भएका हुन् ।...

कास्की कांग्रेस सभापतिमा किशोरदत्त बराल निर्वाचित

नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । संस्थापन इतरपक्ष बलियो मानिएको कास्कीमा कांग्रेस संस्थापन पक्षका मानिने बराल निर्वाचित भएका हुन् । उनले ९९५ मत ल्याउँदै विजयी भएका छन्...

कास्की कांग्रेस सभापतिमा संस्थापन निकट बराल विजयी

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस कास्की जिल्ला सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । दोस्रो चरणमा भएको मतदानमा उनले सभापतिका अर्का प्रत्यासी सुदिपमोहन भट्टराईलाई पराजित गरेका हुन् । निर्वाचन समितिका अनुसार १९ सय २६ मत खसेकोमा बरालले ९९५ मत पाए भने भट्टराईले ९१५ मत पाएका थिए । सभापतिमा विजयी बराल संस्थापननिकट हुन् । कास्कीमा […]

कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी

पर्वत : नेपाली कांग्रेस कास्की जिल्ला सभापतिका लागि शनिवार भएको दोस्रो चरणको मतदानबाट किशोरदत्त बराल विजयी भएका छन्।शुक्रवार भएको मतदानको परिणाममा सभापतिका उम्मेदवार रहेका पाँच जनाले नै ५१ प्रतिशत मत ल्याउन नसकेपछि शनिवार दोस्रो चरणमा उच्च मत प्राप्त गरेका बराल र सुदीपमोहन भट्टराईबीच प्रतिस्पर्धा भएको हो।दोस्रो चरणमा भएको मतदानमा खसेका १ हजार ९२६ मतमध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरेका छन्। जसमा बरालको ५१ प्रतिशत मत पूरा भएको छ। कांग्रेसको विधानले जिल्ला सभापति हुन कुल खसेको मतमा ५१

कास्की कांग्रेसको सभापतिमा बराल निर्वाचित

नेपाली कांग्रेसको कास्की जिल्ला कार्यसमितिको सभापति पदमा किशोरदत्त बराल निर्वाचित भएका छन् । पहिलो चरणमा कुनै उम्मेदवारले पनि आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भएको थियो । दोस्रो चरणको चुनावमा प्रतिस्पर्धी सुदीपमोहन भट्टराईलाई हराउँदै बराल विजयी भएका छन् । चुनावमा १ हजार ९२६ मत खसेकोमा बरालले ९९५ र भट्टराईले ९१५ मत पाएका छन् ।