कास्की कांग्रेसको सभापतिमा बराल निर्वाचित

नेपाली कांग्रेसको कास्की जिल्ला कार्यसमितिको सभापति पदमा किशोरदत्त बराल निर्वाचित भएका छन् । पहिलो चरणमा कुनै उम्मेदवारले पनि आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भएको थियो । दोस्रो चरणको चुनावमा प्रतिस्पर्धी सुदीपमोहन भट्टराईलाई हराउँदै बराल विजयी भएका छन् । चुनावमा १ हजार ९२६ मत खसेकोमा बरालले ९९५ र भट्टराईले ९१५ मत पाएका छन् ।  

सम्बन्धित सामग्री

कास्की–१ मा एमालेका गुरुङ निर्वाचित

काठमाडौँ,९ मँसिर । कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पोखरा महानगरपालिका–१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार एक […]

कास्की-३ बाट एमालेका दामोदर पौडेल बैरागी निर्वाचित

९ मंसिर, कास्की । कास्की निर्वाचन क्षेत्र-३ बाट नेकपा एमालेका उम्‍मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्‍मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्‍याए । यस्तै […]

कास्की-३ बाट एमालेका बैरागी निर्वाचित

पोखरा । कास्की क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर पौडेल वैरागी निर्वाचित भएका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रामजीप्रसाद बराल जीवनलाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । निर्वाचित बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गरे । बरालको पक्षमा १७ हजार ५ […] The post कास्की-३ बाट एमालेका बैरागी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कास्की ३ बाट  एमालेका दामोदर पौडेल निर्वाचित

गण्डकीका बहालवाला अर्थमन्त्रीलाई पछि पार्दै कास्की ३ बाट  एमालेका दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । एमालेका बैरागीले माओवादीका बराललाई ५ हजार ४४५ मतान्तरले पछि पारेका हुन्। पौडेलले २२ हजार ९८० मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । यस्तै, माओवादीका बरालले १७ हजार ५३५ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल १२ हजार १८० मत ल्याए

कास्की-२ मा एमालेकी विद्या भट्टराई निर्वाचित

काठमाडौं । कास्की क्षेत्र नं. २ मा नेकपा (एमाले) की विद्या भट्टराई निर्वाचित हुनुभएको छ । उहाँले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गरी विजयी हुनुभएको हो । विद्याले १६ हजार ९ सय ९८ मत ल्याउनुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका कँडेलले १२ हजार ४ सय ९५ मत […]

कास्की २ बाट विद्या भट्टराई निर्वाचित

कास्की क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा एमालेकी विद्या भट्टराई निर्वाचित हुनुभएको छ । उहाँ सोही क्षेत्रका निवर्तमान सांसद पनि हुनुहुन्छ । ममतगणना सुरु भएदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिए पनि अन्तमा भट्टराईले चार हजारभन्दा बढी मतान्तरले विजयी हुनुभएको हो । भट्टराइले १६ हजार ९ सय ९८ मत प्राप्त गर्नुुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी …

कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित

८ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । उनले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै दोस्रो पटक संसद यात्रा निश्चित गरेकी हुन् । भट्टराईले १६ हजार ९९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४९५ मत ल्याउन सफल […]

कास्की ३ 'क' बाट एमालेका गणेशमान निर्वाचित

गण्डकी प्रदेशसभामा कास्की ३ 'क' बाट नेकपा एमालेका गणेशमान गुरुङ निर्वाचित भएका छन् ।

कास्की २ (१) बाट प्रदेशसभामा एमालेका भीम कार्की निर्वाचित

गण्डकी प्रदेशसभामा कास्की २(१)बाट नेकपा एमालेका भीमबहादुर कार्की निर्वाचित भएका छन् ।