कास्की कांग्रेस सभापतिमा किशोरदत्त बराल निर्वाचित

नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । संस्थापन इतरपक्ष बलियो मानिएको कास्कीमा कांग्रेस संस्थापन पक्षका मानिने बराल निर्वाचित भएका हुन् । उनले ९९५ मत ल्याउँदै विजयी भएका छन्...