कांग्रेसले आफू मात्र जित्दैन, गठबन्धनलाई पनि जिताउँछः किशोरदत्त बराल

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका तर्फबाट कास्की १ का उम्मेदवार किशोरदत्त बरालले प्रतिस्पर्धीको उचाइ घटाएर आफ्नो उचाइ नबढ्ने बताएका छन् । ‘राजनीति भनेको घृणा मात्र होइन, संस्कार पनि हो । आफ्ना लागि भोट माग्नुस् तर अरुलाई भोट नदेऊ भन्न मिल्दैन । प्रतिस्पर्धी उम्मेदवारलाई कमजोर बनाउने हो भने उसको उचाइ घटाएर होइन, आफ्नै उचाइ बढाउनुपर्छ,’ […]

सम्बन्धित सामग्री

कास्की कांग्रेसमा अन्तर्घातको आरोप, नेताका घर अगाडि नाराबाजी

पोखरा – अन्तर्घात गरेको भन्दै कांग्रेसका युवाले नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कांग्रेस युवाले कास्की जिल्लाका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा झण्डासहित गएका युवाले केसीविरुद्ध नाराबाजी गरेका हुन् । कास्कीका ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र कास्की १ (क) मा गठबन्धनको तर्फबाट कांग्रेसले पाएको थियो । त्यस क्षेत्रमा कांग्रेस कास्कीका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार थिए । कास्की १ (क) का उम्मेदवार हारेपछि कांग्रेसमा अन्तर्घात भएको आराेप लागेकाे...