कास्की कांग्रेस सभापतिमा संस्थापन निकट बराल विजयी

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस कास्की जिल्ला सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । दोस्रो चरणमा भएको मतदानमा उनले सभापतिका अर्का प्रत्यासी सुदिपमोहन भट्टराईलाई पराजित गरेका हुन् । निर्वाचन समितिका अनुसार १९ सय २६ मत खसेकोमा बरालले ९९५ मत पाए भने भट्टराईले ९१५ मत पाएका थिए । सभापतिमा विजयी बराल संस्थापननिकट हुन् । कास्कीमा […]

सम्बन्धित सामग्री

कास्की कांग्रेस सभापतिमा किशोरदत्त बराल निर्वाचित

नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । संस्थापन इतरपक्ष बलियो मानिएको कास्कीमा कांग्रेस संस्थापन पक्षका मानिने बराल निर्वाचित भएका हुन् । उनले ९९५ मत ल्याउँदै विजयी भएका छन्...