नेकपा (माओवादी केन्द्र) ले ३२ वटा विभाग गठन गरेपनि केही विभागले अझै पूर्णता पाएका छैनन् । पूर्णता पाउन बाँकी रहेका विभागहरूमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्णता दिने अधिकार दिएको छ । विभागको अलवा माओवादी केन्द्रले नीति अनुसन्धान प्रतिष्ठान गठन गरेपनि यसको प्रमुख र उप्रमुखसहित १५ सदस्य नियुक्त गर्न बाँकी रहेको छ । सामान्य प्रशासन र संसदीय विभागमा पनि १६÷१६ जना सदस्य नियुक्त भएका छैनन् । माओवादी केन्द्रले सवै विभागको पूर्णता दिएर मंसिर महिनाभित्र सपथ लिइ आगामी पुसमा हुने राष्ट