सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएका विषयमा सो पार्टीसंग छलफल गर्ने र बजेट निर्माणमा अनधिकृत व्यक्तिको चलखेल भएको विषयमा संसदीय छानबिन समिति बनाउन तयार भएको छ । बुधबार बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले बजेटकाा विषयमा प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर अगाडि बढ्ने र संसदीय छानबिन समिति गठन …