स्थानीय तहलाई दिशानिर्देश गर्न सरकारले तालिम दिने

काठमाडौं : सरकारले स्थानीय तहलाई दिशा निर्देश गर्न आवश्यक तालिमको व्यवस्था गर्ने भएको छ। स्थानीय तहमा बजेट कार्यान्वयनबारे अन्योलता छाइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थनीय तहका जनप्रतिनिधि र त्यहाँ परिचालित कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्। उनले स्थानीय ...

सम्बन्धित सामग्री

सरकारले प्रदेश र स्थानीय तहलाई कमजोर पार्न खोजेको शेखर कोइरालाको आरोप

काठमाडौँ -नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले जिल्ला प्रशासन कार्यालयलाई बलियो बनाएर प्रदेश र स्थानीय तहलाई कमजोर पार्न लागिपरेको आरोप लगाएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेर कोइरालाले प्रदेश र स्थानीय तहका राजनीति संरचना बलियो बनाउनुपर्नेमा जिल्लाका प्रशासनिक संरचना मार्फत केन्द्र बलियो हुन खोज्नु अधिनायकवादको पूर्वाभ्यास भएको टिप्पणी गरेका छन्। गृह मन्त्रालयले ७७ नै […]

भूकम्पबाट क्षतिग्रस्त स्थानीय तहलाई सरकारले गर्‍याे सङ्कटग्रस्त क्षेत्र घोषणा

सरकारले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प हुँदा क्षतिग्रस्त स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रदेश सरकारले घटायो स्थानीय तहलाई दिने अनुदान रकम

टीकापुर । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ । सरकारले प्रदेशका ८८ वटा स्थानीय तहका लागि एक अर्ब ३६ करोड ४० लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि दिइएको अनुदान रकम घटाएर अनुदान दिएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को […] The post प्रदेश सरकारले घटायो स्थानीय तहलाई दिने अनुदान रकम appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश १- स्थानीय तहलाई ३ अर्ब हस्तान्तरण हुने

प्रदेश १ सरकारले स्थानीय तहलाई ३ अर्ब बढी रकम हस्तान्तरण गर्ने बताएको छ । प्रदेश १ प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वापत १ अर्ब रुपैयाँ र समपूरक अनुदानतर्फ १ अर्ब ३७ करोड विनियोजन गरेको बताए । यस्तै राजस्व बाँडफाँडमा ८८ करोड हस्तान्तरण हुने उनले बताए ।

तनहुँका स्थानीय तहलाई चार अर्ब अनुदान

तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन भएको हो । चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ । चार नगरपालिकाका लागि रु दुई अर्ब ४५ करोड ५७ लाख र छ गाउँपालिकाका लागि रु एक अर्ब ८९ करोड ३० लाख बजेट विनियोजन भएको छ । भानु नगरपालिकाका लागि चालुतर्फ रु ५२ करोड ७३ लाख र पुँजीगततर्फ

प्रदेश र स्थानीय तहलाई सबल बनाइने

१० जेठ, काठमाडौं । सरकारले प्रदेश तथा स्थानीय तहलाई थप सबल बनाउने घोषणा गरेको छ । नीति तथा कार्यक्रममार्फत सरकारले दुवै तहको सबलीकरणमा जोड दिएको हो । सरकारले सुशासनसम्बन्धी नीति बनाउने घोषणा गरेको छ र राष्ट्रिय योजना आयोगमा नीति प्रयोगशाला बनाउने  नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी केही समयदेखि अलपत्र परेको निजामती सेवा […]

फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई प्राविधिक सहयोग गर्ने

१० जेठ, काठमाडौं । सरकारले फोहोर व्यवस्थापनको लागि स्थानीय तहलाई आवश्यक प्राविधिक सहयोग गर्ने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा फोहोर व्यवस्थापन गर्नका लागि स्थानीय तहलाई प्राविधिक उपलब्ध गराउन संस्थागत प्रबन्ध गरिने उल्लेख छ । आगामी आर्थिक वर्षमा एक सय स्थानीय तहलाई सरसफाई सम्बन्धी गुरुयोजना ल्याउन सहयोग […]

सरकारले समयमै चुनाव गरेर स्थानीय तहलाई पूर्ण गराउनु पर्छः आयोग

निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउने जिम्मेवारी सरकारको भएको बताएको छ । स्थानीय तहको पदावधि सकिँदै गएकोले आगामी जेठ पाँच गते भन्दा अगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो । आयोगका सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले स्थानीय तहको निर्वाचन सम्बन्धी ऐनले दफा ३ र दफा ५५ ले तोकेअनुसार जस्तो यो ऐन प्रारम्भ भएपछि सम्पन्न हुने पहिलो निर्वाचनको हकमा निर्वाचन मिति तोकिएको सातौँ दिन निर्वाचित भएको

सरकारले स्थानीय तहलाई कर्मचारीबाट चलाउन षडयन्त्र गरिरहेको ओलीको आरोप

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउन खोजेको आरोप लगाएका छन्। स्थानीय तहको निर्वाचन गर्न नदिन सरकारले षडयन्त्र गरिरहेको उनको आरोप थियो।  सोमबार संखुवासभाको खाँदबारीमा आयोजित जिल्ला अधिवेशनमा बोल्दै उनले सरकार निर्वाचनबाट डराइरहेको दाबीसमेत गरे। 'स्थानीय तहको निर्वाचन फागुनमा गराउनुपर्ने हो। स्थानीय निर्वाचन सम्बन्धि…

इसीडीका शिक्षकलाई तलब दिन स्थानीय तहलाई निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (इसिडी शिक्षक)लाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताएका छन् । सोमबार शिक्षक महासंघका पदाधिकारीहरुसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको जानकारी दिएका हुन्। ‘इसीडीका शिक्षकहरुले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो छ,’ उनले भने, ‘सरकारले गरेको निर्णय […]