सरकारले स्थानीय तहलाई कर्मचारीबाट चलाउन षडयन्त्र गरिरहेको ओलीको आरोप

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउन खोजेको आरोप लगाएका छन्। स्थानीय तहको निर्वाचन गर्न नदिन सरकारले षडयन्त्र गरिरहेको उनको आरोप थियो।  सोमबार संखुवासभाको खाँदबारीमा आयोजित जिल्ला अधिवेशनमा बोल्दै उनले सरकार निर्वाचनबाट डराइरहेको दाबीसमेत गरे। 'स्थानीय तहको निर्वाचन फागुनमा गराउनुपर्ने हो। स्थानीय निर्वाचन सम्बन्धि…