आप्रवासीहरुलाई कागजात बनाइदिने भन्दै ५ हजार डलर माग्ने सिमा सुरक्षा अधिकारीलाई डेढबर्ष जेल

विना भिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरुलाई कागजात बनाइदिने भन्दै ५ हजार डलर माग्ने अमेरिकाका सिमा सुरक्षा अधिकारीलाई डेढबर्ष जेल सजाय सुनाइएको छ । टेक्सासको सीबीपी प्रोसेसिङ सेन्टरमा काम गर्ने सीमा गस्ती एजेन्टलाई घूस लिएको सार्वजनिक अपराधको आरोपमा दोषी ठहर गर्दै बिहीबार डेढ वर्षको जेल सजाय सुनाइएको हो । फर्नान्डो क्यास्टिलोलाई सन् २०२३ को […]

सम्बन्धित सामग्री

हिउँँमा सीमा सुरक्षाको गस्ती गर्दै सशस्त्र प्रहरी

सिमकोट – नेपाल र चीनको सिमाना रहेको हिल्सामा स्थापना भएको सशस्त्र प्रहरीको सिमा सुरक्षा चौकीका (बिओपी) सुरक्षाकर्मीले हाल दैनिक रुपमा हिउँमा सिमा नाकाको गस्ती गर्दै आएको पाइएको छ। हिउँ जमेको कारण बाटो असजिलो र चिसो हुने भए पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्न गस्ती गरिरहेको हो। सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चौकीका सशस्त्र प्रहरी […]

मेक्सिकोबाट नदी तरेर अमेरिका आउन खोज्दा नौ आप्रवासीको डूबेर मृत्यु

मेक्सिकोको सिमा क्षेत्रबाट विना भिसा अमेरिका प्रवेश गर्न खोजेका नौ आप्रवासीहरू रियो ग्रान्डे नदीमा मृत फेला परेका छन् । टेक्सासको ईगल पास नजिकै दर्जनौं आप्रवासीहरूले अवैधरुपमा सिमा क्षेत्र पार गर्ने प्रयासका क्रममा त्यहाँ पुगेका सीबीपी अधिकारीहरुले शव फेला पारेका हुन् । सिमा सुरक्षा गस्तीले ५३ आप्रवासीहरूलाई पक्राउ गरेका थिए जसमध्ये ३७ जनालाई अमेरिका र मेक्सिकोको […]

सीमा अतिक्रमण रोक्न नेकपाको माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा विप्लव)ले दार्चुलाको पारी नेपाल भारत सिमानामा भारतीय सिमा सुरक्षा बलले सिमा मिचेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै दार्चुलाको  वाङ्गाबगड र विरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले भारतीय सिमाना भन्दा ८ देखी १० मिटर नेपाली भु–भागलाई मिचेर तटवन्द गर्न थालेको घटना प्रति  पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।भारतीय सरकारले गरेको सिमा अतिक्रमणको नेक

चीनले बनायो सिमा सुरक्षा सम्बन्धि नयाँ कानुन

एजेन्सी । चीनले सिमा सुरक्षा मजबुत पार्न नयाँ कानुन पास गरेको छ । भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनले नयाँ कानुन पास गर्नुलाई अर्थपूर्ण मानिएको छ । नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले पारित गरेको ‘ल्यान्ड बोर्डर्स ल’ ले गैर कानुनी रूपमा चीनको सीमापार गर्नेमाथि नाकाबन्दी वा प्रहरी संयन्त्र र हतियार […]

कसरी आइपुगे अमेरिकी सिमाक्षेत्रमा रहेको टेक्सास डेलरिओ पुलमुनि हजारौं हैटियन?

गैरकानूनी रुपमा अमेरिका छिर्ने क्रममा अमेरिका दक्षिणी टेक्सासको सिमाक्षेत्रमा रहेको पुलमुनि हजारौं हैटियनहरु सुतिरहेका छन् । अमेरिकन सिमा सुरक्षा अधिकारीहरुले हैटियन आप्रवासीहरुलाई घोंडामा चढेर लखेटेका तस्वीरहरुले राष्ट्रियमात्र होइन, अन्तर्राष्ट्रिय जगतको समेत ध्यान खिचेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले आफू त्यस्ता तस्वीरहरु देखेर भयभीत भएको बताएका छन् । डेमोक्र्याट्सहरुले सिमाक्षेत्रमा हैटियन आप्रवासीहरुप्रति […]

भारतिय एसएसबिको ज्यादती निन्दनीय : नेविसंघ

काठमाडौं । दार्चुलामा भारतिय सिमा सुरक्षा बलको ज्यादती प्रति नेपाल विद्यार्थी संघले खेद प्रकट गरेको छ । संघका महामन्त्री बलदेव तिमल्सिनाले दार्चुलाको मालघाटस्थित तुईनबाट माहाकाली नदी तर्ने क्रममा भारतीय एसएसबि का जवानले तुईन काटि दिदा दार्चुला जिल्ला व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार माहाकाली नदिमा बेपत्ता भएको खबरले आक्रोशित बनाएको बताएका छन। […]

सिमानामा सशस्त्र प्रहरीको आडभरोसा

‘सशस्त्र प्रहरीको क्याम्प बसेपछि सिमानामा आड भरोसा भएको छ। यो हाम्रो लागि गौरबको बिषय पनि हो’ फालोटका चौरीपालक चन्द्रलाल नेपाल भन्छन् ‘सिमा सुरक्षा, जैविक विविधताको संरक्षण हुन थालेको छ।’...

भारतीय सिमा सुरक्षा बल ‘एसएसबी’को एकल दादागिरी

महेन्द्रनगर । कञ्चनपुरमा झण्डै डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काम भारतीय सिमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण प्रभावित भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजी देखी पुनर्वास नगरपालिकाको मोहनापुल सम्म ६२ किलोमिटर खण्डमध्ये बेलौरी नगरपालिकाको वडा नम्बर ८ पचुईमा पर्न ३५ नम्बर पिल्लर क्षेत्रमा झण्डै १३ सय मिटर सडक खण्डमा डेढ वर्षदेखि भारतीय […] The post भारतीय सिमा सुरक्षा बल ‘एसएसबी’को एकल दादागिरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.