चीनले बनायो सिमा सुरक्षा सम्बन्धि नयाँ कानुन

एजेन्सी । चीनले सिमा सुरक्षा मजबुत पार्न नयाँ कानुन पास गरेको छ । भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनले नयाँ कानुन पास गर्नुलाई अर्थपूर्ण मानिएको छ । नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले पारित गरेको ‘ल्यान्ड बोर्डर्स ल’ ले गैर कानुनी रूपमा चीनको सीमापार गर्नेमाथि नाकाबन्दी वा प्रहरी संयन्त्र र हतियार […]