भारतीय सिमा सुरक्षा बल ‘एसएसबी’को एकल दादागिरी

  महेन्द्रनगर । कञ्चनपुरमा झण्डै डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काम भारतीय सिमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण प्रभावित भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजी देखी पुनर्वास नगरपालिकाको मोहनापुल सम्म ६२ किलोमिटर खण्डमध्ये बेलौरी नगरपालिकाको वडा नम्बर ८ पचुईमा पर्न ३५ नम्बर पिल्लर क्षेत्रमा झण्डै १३ सय मिटर सडक खण्डमा डेढ वर्षदेखि भारतीय […] The post भारतीय सिमा सुरक्षा बल ‘एसएसबी’को एकल दादागिरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

नेपाली भूमिमा एसएसबीले बनाएको क्याम्प सशस्त्रले हटायो

कञ्चनपुर - भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा राखेको क्याम्प(ब्यारियल) हटाइएको छ। बिहीबार बेलौरी नगरपालिका–१० भुडामा नेपाली भूमिमा भारतीय एसएसबीले राखेकोे क्याम्प हटाइएको छ। सशस्त्र प्रहरी बीओपी भुडा र एसएसबी क्याम्प कम्बोजनगरको संयुक्त टोलीले नेपाली भूमि राखेको ब्यारिएल हटाएको कञ्चनपुरका प्रमुख ...

बेलहीया नाकाबाट भारतीय सवारी नेपाल भित्रिन सकेनन्

शुक्रबारबाट सिमा नाका सहज हुने भनिएतापनि रुपन्देहीको बेलहीया नाकाबाट भारतीय सवारी साधन नेपाल भित्रिन सकेनन् । भारतीय सिमा सुरक्षा बल एसएसबिको अवरोधका कारण भारतीय गाडीहरु नेपाल आउन नसकेको जिल्ला प्रहरी...

दार्चुला तुईन प्रकरणमा नेपालले आज भारतलाई औपचारिक पत्र पठाउने

काठमाडौं । दार्चुला तुईन प्रकरणमा नेपाल सरकारले आज भारतलाई औपचारिक पत्र पठाउने भएको छ । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी समाल्नुभएका प्रधानमन्त्री शेर बहादुर देउवाले भारतसँग कुटनीतिक पहल थाल्न निर्देशन दिएपछि परराष्ट्र मन्त्रालयले आज पत्राचार गर्न लागेको हो । दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्नेक्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनामा भारतीय सिमा सुरक्षा बल एसएसबीको दोष […]

तुइन नियती: तुइन वास्तविकता

पेशल आचार्यगएको शनिबार महाकाली नदीमा टाँगिएको तुइनबाट महाकाली नदी तर्दै गरेका जयसिँह धामी पारिपट्टि पुग्न एक मिटर बाँकी रहेका बेला भारतीय सिमा सुरक्षा बल (एस्एस्बी) ले तुइनको डोरी काटिदिँदा धामी महाकाली नदीमा झरेर बेपत्ता भएका छन् । यी हरफहरू लेखिँदासम्म उनको जीउ ज्यानबारे कुनै टुङ्गो लागेको छैन । भनाइको तात्पर्य उनी बर्खामासको उर्लंदो महाकालीमा बगेर […]

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा Breaking News RajdhaniDaily.com - Online Nepali News Portal

सीमानामा जहिल्यै दु:ख दिन्छन् | Nagarik News - Nepal Republic Media

फालेलुङ गाँउपालिकाको आहाल भन्ने ठाँउमा निर्माण गर्न खोजीएको संग्रालय भवन निर्माणमा भारतीय सुरक्षकर्मीले रोकेपछि माहोल केहि तातिएको छ । नेपाली भुभिमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको भन्दै चासो र चिन्ता बढेको देखिन्छ ।यस किसिमको अवरोध भारतीय सिमा सुरक्षा बल (एसएसवि)ले विगत पटक–पटक गरेको पाईन्छ । उच्च पहाडी क्षेत्रमा भएको सिमानामा नेपाल तर्फ दरबिलो सरकारी उपस्थीति नहुँदा सिमा आसपासका क्षेत्रमा बढि अवरोध पु¥याउने गरेको छ ।

नेपालगन्ज नाकाबाट १६ जना बालकको उद्वार

काठमाडाैं । नेपालगन्ज नाकाबाट १६ जना बालकको उद्वार गरिएको छ ।   जोखिमपूर्ण तरिकाले भारतका विभिन्न ठाउँमा लगिएका बालकहरूलाई नेपालगन्ज जमुनाहा नाकामा भारतीय सिमा सुरक्षा बल एसएसबीले चेकजाँचका क्रममा फेला पारेको थियो । ...

नेपाली भूमिमै सडक बनाउदा भारतीय पक्षकाे हस्तक्षेप ! - Naya Patrika

नेपाली भूमिमै सडक बनाउदा भारतीय पक्षले हस्तक्षेप गरेको छ । प्रदेश नम्बर ७ को कञ्चनपुरस्थित बेलौरी नगरपालिका –१० सडक घाटमा सडक बनाउन खोज्दा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले अवरोध सृजना...पूरा पढ्नुहोस् »

भारतीय प्रहरीले नेपाली भूमीमा सडक बनाउन दिएन, सिमामा तनाव

कञ्चनपुर, माघ १५ – भारतीय सिमा सुरक्षा बल एसएसवीले नेपाली भूमीमा बनाउन लागेको सडक निर्माणमा अवरोध गरेपछि कञ्चनपुरको बेलौरीमा तनाव भएको छ । बेलौ...