नेपाल कम्युनिष्ट पार्टी (नेकपा विप्लव)ले दार्चुलाको पारी नेपाल भारत सिमानामा भारतीय सिमा सुरक्षा बलले सिमा मिचेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै दार्चुलाको वाङ्गाबगड र विरेन्द्र वन इलाकामा भारतीय सिमा सुरक्षा बलले भारतीय सिमाना भन्दा ८ देखी १० मिटर नेपाली भु–भागलाई मिचेर तटवन्द गर्न थालेको घटना प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।भारतीय सरकारले गरेको सिमा अतिक्रमणको नेक