रुसमा कार बिक्री अप्रिलमा ७८.५ प्रतिशतले घट्यो

रुसमा कार बिक्री अप्रिलमा ७८.५ प्रतिशतले घट्यो छ ।  युक्रेनमा सैन्य अभियानलाई लिएर विभिन्न देशले प्रतिबन्ध लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधबार देखाएको छ।"अप्रिल २०२२ मा रुसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको,"  जनाइएको छ ।  

सम्बन्धित सामग्री

चीनमा १९५ कार मोडलको मूल्य घट्यो

काठमाडौं । प्यासेन्जर कार एशोसिएशन अफ चाइनाका अनुसार सन् २०२२ र २३ मा बजारमा आएका १९५ मोडलको मूल्य घटेको छ । जसमा २०२३ मा आएका १५० र २०२२ मा आएका ९५ मोडल मध्ये १९५ मोडलको मूल्य घटेको हो । मूल्य घटेका कार मोडलहरु इन्टरनल कम्बस्चन, हाइब्रिड र इलेक्ट्रीक नै छन् । औषतमा यी मोडलको मूल्य […]

मोटरसाइकल र कार विक्रीमा देखिएको सन्नाटा कहिलेसम्म ?

काठमाडौं । सन् २०२१ मा करिब २२ हजार प्यासेन्जर कार र ३ लाख ३० हजार हाराहारी मोटरसाइकल तथा स्कुटर विक्री भएको नेपाली बजारमा सन् २०२२ निकै निराशाजनक बन्न पुग्यो । सरकारले गाडी आयातमा लगाएको प्रतिबन्ध, सवारी कर वृद्धि र सवारी कर्जामा गरिएको कडाइले गाडी आयात ६० प्रतिशत हाराहारीले घट्यो । लगातार १० महिनासम्म लगाइएको आयात […]

ह्वात्तै घट्यो टेस्ला कारको बिक्री

सन् २०२१ को दोस्रो त्रैमासिकमा अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको बिक्रीमा ह्वात्तै गिरावट आएको छ । चीनमा पुनः बढिरहेको कोरोना महामारीका कारणले गरिएको लकडाउनले उत्पादन घट्नुका साथै बिक्रीमा समेट भारी गिरावट आएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।कम्पनीले गत वर्षको तुलनामा यो वर्षको दोस्रो त्रैमासमा १८ प्रतिशतभन्दा बढीले बिक्री घटेको जानकारी दिएको छ । दोस्रो त्रैमासमा कम्पनीले विश्वभर २ लाख ५५ हजार सवारी बेचेको छ । जुन, पहिलो त्रैमासको तुलनामा १५ प्रतिशतको गिरावट हो । कम्पनीले पहिलो त

सुनको भाउ घट्यो

शुक्रबार नेपाली बजारमा सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार एक सय रुपैयाँमा झरेको हो । गत बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै शुक्रबार प्रतितोला एक हजार २६० रुपैयाँमा नै कार

दीगो इ८ विद्युतीय कारको मूल्य घट्यो

विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको हो । सो कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जानाएको छ ।उक्त कारको नयाँ मूल्य २१ लाख ९४ हजार ५०० तोकिएको छ । नयाँ […]

मारुती सुजुकीको विक्री मे महीनामा ७१ % घट्यो

जेठ १८, नयाँ दिल्ली (भारत) । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी इन्डिया (एमएसआई) को विक्रीमा उच्च कमी आएको छ ।  मे महीनामा कम्पनीले ४६ हजार ५५ थान मात्रै सवारी साधन बेचेको छ । विक्रीको यो आकार अप्रिलको तुलनामा ७१ प्रतिशत कम हो ।  अप्रिलमा कम्पनीका १ लाख ५९ हजार ६९१ थन कार बिकेका थिए । कोरोना भाइरसको दोस्रो लहरका कारण देशका विभिन्न राज्यहरुमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भएको अनि लकडाउन लगाइएकोले गत महीना कम्पनीको विक्री घटेको हो ।  कम्पनीले मे १ देखि १६ सम्म अक्सिजन स्वास्थ्य उपचारमा प्रयोग गर्न सकियोस् भनेर कार उत्पादन नै बन्द गरेको थियो । समीक्षा अवधिमा भारतीय बजारमा कम्पनीले ३५ हजार २९३ थान कार बेचेको छ । यो अप्रिलको तुलनामा ७५ प्रतिशत कम हो । निर्यात पनि सो अवधिमा ३५ प्रतिशतले घटेर ११ हजार २६२ थानमा झरेको छ । एजेन्सी

मस्कको एक ट्वीटले ९ हजार डलर घट्यो बिटक्‍वाइनको मूल्य

एजेन्सी। एलन मस्कको एउटा ट्वीटले बिटक्‍वाइनको मूल्य १७ प्रतिशतले घटेको छ। मस्कले आफ्नो कम्पनी टेस्लाको कार बेचेबापत जलवायु परिवर्तन गर्न मूख्य भूमिका खेल्ने बिटक्‍वाइन नलिने ट्वीट गरेका थिए। यसअघि उनको कम्पनी टेस्लाको कार किन्दा बिटक्‍वाइनबाट समेत भुक्तानी गर्न मिल्थ्यो। यही कारण बिटक्‍वाइनको मूल्य ५४ हजार ८१९ डलरबाट घटेर ४५ हजार ७०० मा आइपुगेको छ।

कोरोना प्रभाव : युरोपमा कार बिक्री २५ प्रतिशतले घट्यो

कोरोनाभाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले

कार–जिपको आयात घट्यो

स्थलनाका बेलहिया (भैरहवा) हुँदै चारपांग्रे हलुका सवारी साधन कार आयात घटेको छ । गत वर्षको तुलनामा यो वर्ष कार आयात घटेको हो ।