मोटरसाइकल र कार विक्रीमा देखिएको सन्नाटा कहिलेसम्म ?

काठमाडौं । सन् २०२१ मा करिब २२ हजार प्यासेन्जर कार र ३ लाख ३० हजार हाराहारी मोटरसाइकल तथा स्कुटर विक्री भएको नेपाली बजारमा सन् २०२२ निकै निराशाजनक बन्न पुग्यो । सरकारले गाडी आयातमा लगाएको प्रतिबन्ध, सवारी कर वृद्धि र सवारी कर्जामा गरिएको कडाइले गाडी आयात ६० प्रतिशत हाराहारीले घट्यो । लगातार १० महिनासम्म लगाइएको आयात […]

सम्बन्धित सामग्री

मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

धनगढी- डडेल्धुरामा मोटरसाइकल र कार एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ। आलिताल गाउँपालिका- १ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको युके ०६ बिसी २११२ नम्बरको भारतीय मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१००१ च २९५५ नम्बरको कार एक-आपसमा ठोक्किएर दुर्घटना भएकाे हाे। दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका- ४ ऐरीछाना निवासी अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको […]

कार र मोटरसाइकल ठोक्किँदा २ जना घाइते

तुलसीपुर : दाङमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा २ जना घाइते भएका छन्। शनिबार बेलुका करिब ६ बजेतिर तुलसीपुरबाट दुधरासतर्फ गइरहेको से ६ प ८९७८ नम्बरको मोटरसाइकल र घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च १३०६ नम्बरको कार एकापसमा ठोक्किएका हुन्।दुर्घटनामा परेर घाइते हुनेमा कैलाली घर भई हाल दुधरासको सिमेन्ट उद्योगमा काम गर्दै आएका मोटरसाइकल चालक ३५ वर्षीय मानसिंह राना र मोटरसाइकलको पछाडि सवार ३२ वर्षीय मुकेश चौधरी रहेको प्रहरीले जनाएको छ। घाइते दुवैको राप्ती प्रादेशिक अस्पताल तुलस

चितवनमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

चितवन – चितवनको रत्ननगर नगरपालिका २ मा आज मोटरसाइकल र कार ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार १ जनाको मृत्यु भएको छ। टाँडीबाट सुब्बाचोक तर्फ जादै गरेको  ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १७ च ७७७७ नम्बरको कार आज बिहान १० बजे आपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकमा पछाडी सवार सोही नगरपालिका–१४ […]

भासिएको सडकमा कार र मोटरसाइकल खस्यो, घटनास्थलमा सेनाको टोली जाँदै

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उनले भने, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।”

तनहुँकाे आँबुखैरेनीमा भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

तनहुँ - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।  मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । कार भने नदीमा पुगेको छ । 'कार पहिराेले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ', उहाँले भन्नुभयो, 'कारमा कति मान्छे थिए भन्ने ...

कार र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

दाङ : कार र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार राति करिब पौने ९ बजे भालुबाङबाट लमही आउँदै गरेको बा १० च २५८१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ६ प ६८४९ नम्बरको मोटरसाइकल ठोक्किँदा राप्ती गाउँपालिका-१ भालुबाङका नरेन्द्र जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ। लमही नगरपालिका-३ बनगाउँ चोकमा भएको दुर्घटनामा परी जिसी गम्भीर घाइते भएका थिए। उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जान

दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु

२५ फागुन, दाङ । दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका-१ का २५ वर्षीय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिसीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । मंगलबार राति ९ बजे लमहीबाट भालुबाङ् जाँदै गरेको […]

दाङमा कार र मोटरसाइकल ठोक्किँदा बालिकाको मृत्यु, अन्य दुई घाइते

काठमाडौं । दाङको गढवा गाउँपालिका २ महादेवा पुलमा कार र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दाङको देउखुरी क्षेत्रमा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार राप्ती गाउँपालिका–७ बस्ने सिमासर चौधरीकी १० वर्षीया छोरी सन्ध्या चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर […]

कार र मोटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु

वीरगञ्ज – बारामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। बुधबार राति ८ बजे निजगढदेखि कोहल्बी जाने सडकखण्डमा निजगढको तामागढीबाट कोहल्बीतर्फ गइरहेको बा ११ च ४५११ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ५९ प १२७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो। दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी […]

कार, जीप र मोटरसाइकल चलाउने बढे!

कोरना महामारीको समयमा नेपालमा कार, जीप र मोटरसाइकल प्रयोगकर्ताहरु बढेका छन्। भन्सार विभागको तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा कार, जीप र मोटरसाइकलको आयात समेत बढेको देखिन्छ।