काठमाडौं । प्यासेन्जर कार एशोसिएशन अफ चाइनाका अनुसार सन् २०२२ र २३ मा बजारमा आएका १९५ मोडलको मूल्य घटेको छ । जसमा २०२३ मा आएका १५० र २०२२ मा आएका ९५ मोडल मध्ये १९५ मोडलको मूल्य घटेको हो । मूल्य घटेका कार मोडलहरु इन्टरनल कम्बस्चन, हाइब्रिड र इलेक्ट्रीक नै छन् । औषतमा यी मोडलको मूल्य […]