सुदूरपश्चिमका तीन संसदीय दलका नेताले गरे गाडी फिर्ता

धनगढी । ऐनविपरीत प्रयोग भइरहेका सरकारी गाडी सुदूरपश्चिम प्रदेश संसदीय दलका तीनै नेताले फिर्ता गरेका छन् । प्रदेशसभाको सार्वजनिक लेखा समितिले सरकारी गाडी फिर्ता गराउन सचिवालयलाई निर्देशन दिएपछि तीनवटै गाडी फिर्ता आएका हुन् । सत्ता पक्षबाट संसदीय दलको नेताको हैसियतले माओवादी केन्द्रका नेता खगराज भट्टले सुदूरपश्चिम प्रदेश ०१००१ झ ०४३४, एकीकृत समाजवादी पार्टीका तर्फबाट प्रदेश […] The post सुदूरपश्चिमका तीन संसदीय दलका नेताले गरे गाडी फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

निवर्तमान सांसद दिलकुमारी, रमेशजंग र अनिता देवकोटाद्वारा गाडी फिर्ता

काठमाडौँ : राष्ट्रियसभाका निवर्तमान तीन सदस्यले राष्ट्रियसभामा पदीय हैसियतमा प्राप्त गरेका सवारीसाधन सहितका सेवासुविधा सरकारलाई फिर्ता गरेका छन्।सेवासुविधा फिर्ता गर्नेमा नेकपा एमालेबाट राष्ट्रियसभाकी पूर्व सदस्य दिलकुमारी थापा रावल (पार्वती) छन्। उनी राष्ट्रिय सरोकार तथा समन्वय समितिकी पूर्वसभापति पनि हुन्।त्यसैगरी नेपाली काँग्रेसबाट राष्ट्रियसभा संसदीय दलका नेता बनेका रमेशजंग रायमाझी र काँग्रेसबाटै राष्ट्रियसभा प्रमुख सचेतक बनेकी अनिता देवकोटा छन्।आफ्नो कार्यकाल सकिएसँगै सरकारबाट प्राप्त सवारी

प्रदेशसभाबाट सुविधाबापत लिइएका ५ गाडी फिर्ता, १० वटा फिर्ता हुन बाँकी

प्रदेश १ प्रदेशसभाका सदस्यहरु एक हप्ता अघि (असोज १)मा औपचारिक रुपमा बिदा भएर गइसकेका छन् । प्रदेशसभा अधिवेशन अन्त्यपछि सांसदहरु चुनावी गतिविधिमा सक्रिय हुन थालेका छन् । आफ्नो कार्यकाल सकेर ताजा जनादेशको प्रक्रिया सुरु हुन लागेसँगै विभिन्न पार्टीका संसदीय दलका नेता, उपनेता तथा संसदीय समितिका सभापतिहरूले धमाधम सरकारी सुविधा बापतको गाडी फिर्ता गर्न थालेका छन् ।एक साता यता ५ जनाले प्रदेशसभाबाट सुविधा स्वरुप प्राप्त गरेको गाडी फिर्ता गरेका छन् । प्रदेश १ प्रदेशसभामा सभामुख, उपसभामुख, दलका नेता, उपनेत

मुख्यमन्त्रीबाट ‘उपहार पाएको’ प्राडो गाडी कांग्रेस नेता शाहीले गरे फिर्ता

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट 'उपहार पाएको' सरकारी गाडी फिर्ता गरेका छन् ।

एमालेका मुख्य सचेतकले फिर्ता गरे गाडी

काठमाडौं। नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले गाडी फिर्ता गरेका छन्। उनले लेखेका छन्, ‘जिम्मेवारी दुई महिना २२ दिन पुरा गरी आजबाट विधिवत बिदा भएको छु। आजै त्यस हैसियतले मैले प्राप्त गरेको गाडी र कार्यालय संसद सचिवालयलाई जिम्मा लगाएको छु।’ भट्टराईले जिम्मेवारी प्रदान गर्ने पार्टीका संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार व्यक्त गरेका छन्।

काँग्रेस संसदीय दलका नेता शाहीद्वारा गाडी फिर्ता

सुर्खेत । कर्णाली प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेस पनि सरकारमा जाने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको पक्षमा मतदान गरेसँगै काँग्रेस पनि सरकारमा जान चाहेको हो ।   अब कर्णालीमा प्रतिपक्षको भूमिकामा काँग्रेस रहेन । काँग्रेस संसदीय दलका नेता एवम् प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले आइतबार आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । प्रतिपक्ष दलका रुपमा उपभोग गर्दै आएको सरकारी गाडी शाहीले फिर्ता गरेका हुन् । ‘हामी अब प्रति

https://www.onlinekhabar.com/2020/06/870493

२३ जेठ, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले विपक्षी दलको नेताको हैसियतमा उपलब्ध भएको गाडी फिर्ता गरेका छन् । महङ्गो गाडी चढ्ने हैसियत नभएको भन्दै नेता शाहीले बिहीबार प्रदेशसभामा उनले आफूले …