रुपन्देही - प्रदेश नम्बर ५ काे प्रदेश सभासमक्ष नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढदै आएको गाडी फिर्ता गर्नुभएको छ ।
प्रदेश सभाले गाडी खरिदमा अनियमितता गरेको समाचार बाहिर आएपछि उहाँले प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतमा आफूले चढ्दै आएको लु १ झ ४४७ नम्बरको टाट...