लुम्बिनी : पूर्वविशिष्टहरुलाई गाडी सुविधा प्रकरण- पूर्वमुख्यमन्त्री लीला गिरीले गरे फिर्ता, मुख्यमन्त्री र सभामुखबाट नलिने घोषणा

रुपन्देही । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा पूर्वसभामुखले लिएका गाडी फिर्ता नगरेको समाचार प्रकाशन भएपछि अहिले केहीले फिर्ता गरेका छन् भने अहिले बहालवालाले नलिने प्रतिवद्धता गरेका छन् । नेपाल प्रेसले यो सम्बन्धमा साउन १८ गते समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका निवर्तमान संसदीय दलका नेता लिला गिरीले सुविधामा पाएको सवारी साधन […]