बाँकेमा दादुरा नियन्त्रणतर्फ, ५१ जना निको हुन बाँकी
बाँकेको नेपालगञ्ज उपमहानगर लगायत पाँच वटा पालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आउँदैगएको छ । प्रभावित पालिकाका अधिकांश बालबालिकालाई खोप लगाएपछि सङ्क्रमण फैलिनेक्रम रोकिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
वासिङटन : अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ७०० भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ। पछिल्लो समय मङ्कीपक्स अमेरिकामा पनि फैलिइरहेको छ। सीडीसीको एउटा नयाँ रिपोर्टअनुसार पहिलो १७ वटा घटनामध्ये १६ जना समलिङ्गी पुरुषसँग यौन सम्बन्ध राख्ने व्यक्ति रहेका र बाँकी १४ जना यात्रासित सम्बन्धित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सबै विरामी निको भइसकेका छन् वा निको हुने क्रममा छन्
उदयपुर कोरोना मुक्तको अवस्थामा पुगेको छ । देशभर तेस्रोचरणमा फैलिएको कोरोनाका सक्रिय संक्रमित विहिबारसम्ममा जिल्लामा अव एक जना मात्र बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कअनुसार तेस्रो चरणमा जिल्लामा ७५८ जना संक्रमित भएकोमा ७५७ जना निको भएर घर फर्केका छन् । होम आइसोलेशनमा बसेका एक जना मात्र अब निको हुन बाँकी छन् ।
कपिलवस्तु, असोज २२ । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला प्रकोपबाट बिरामी परेका ५०९ जनामध्ये ४२८ जना उपचारपछि निको भई घर फर्केका छन् । बाँकी ४४ जना भने उपचाररत छन् । चिकित्सक मुकेश चौधरीले उपचार गराउन आएको मध्ये ३७ जनालाई प्रदेशिक अस्पताल बुटवल र अन्यलाई जिल्ला अस्पताल तौलिहवामा उपचार गराइएको जानकारी दिनुभयो ।
कोभिड १९ काे संक्रमण निको हुने क्रममा उदयपुरमा अब ५ जना मात्र बाँकी रहेका छन्। पछिल्लो एक महिनादेखि संक्रमण दर घट्दै गएर सातादिनयता दैनिक संक्रमण दर शून्यमा झरेको छ भने निको हुने क्रम बढेको छ।...
एजेन्सी। भारतको केरलामा पछिल्लो समय जीका भाइरसको संक्रमण निरन्तर बढिरहेको छ। केरला सरकारकाअनुसार थप पाँच जनामा जीका भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै केरलामा जीका भाइरसको संक्रमितको संख्या ३५ पुगेको छ। यीमध्ये २० जना निको भइसकेका छन् भने बाँकी उपचाररत रहेको त्यहाँको सरकारले जनाएको छ।
काठमाडौं। कोरोनाको नयाँ भेरियन्टको सुरुवातसँगै अहिलेसम्म अस्पतालमा १५ जना पुरुष र ९ जना महिला गरी २४ जना संक्रमितको मृत्यु भएको अस्पतालका कोरोना फोकल युनिट चिफ दिनेश न्यौपानेले जानकारी गराए। अहिलेसम्म २ सय जना भर्ना भएमध्ये १२७ जना निको भए भने बाँकी बिरामिको उपचार भइरहेको उनले बताए।
बितेको २४ घण्टामा भारतमा १ लाख ३३ हजार ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२०४ जनाको मृत्यु भएको छ ।
यस्तै संक्रमणबाट निको हुनेको संख्या २ लाख ३१ हजार २२७ जना रहेको छ ।
समाचारअनुसार मंगलबार भारतको अरुणाचल प्रदेश, मणिपुर र मिजोरमबाहेक बाँकी सबै राज्य र केन्द्रशासित प्रदेशमा नयाँ संक्रमित भन्दा ठीक हुने संख्या बढी भए । महाराष्ट्रमा सबैभन्दा बढी ३५ हजार ९४९ संक्रमित निको भए । यस्तै तमिलनाडुमा ३१ हजार ६८३, कर्नाटकमा ३१ हजार ६८३ र केरलमा २४ हजार ११७ संक्रमित निको भए ।
भारत...
मर्नुभन्दा बहुलाउनु निको ।यस लोकोक्तिसँग हामी सबै नेपाली परिचित छौं । र, अन्तर्निहित दुवै विकल्प कहालीलाग्दा छन् ।भन्नै परेन, मर्ने विकल्पमा जानुअघि तपार्इं–हामी बहुलाउने विकल्प रोज्छौं । किनभने बहुलाएको मानिसको सद्दे हुने सम्भावना रहन्छ, तर मर्ने विकल्पमा गएपछि त अरु कुनै सम्भावना बाँकी रहँदैन । अस्तित्व नै समाप्त हुन पुग्छ ।बहुलाउनुलाई परिष्कृत शब्दावलीमा मानसिक सन्तुलन […]
बाँके जिल्लाको नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको कोभिड १९ विशेष अस्पतालमा उपचार गराइएका २० जना संक्रमित मात्र निको हुन बाँकी रहेका छन् । ती मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।
संक्रमितको संख्या घट्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड वार्डलाई हालका लागि बन्द गरिएको छ भने भेरी विशेष कोभिड अस्पतालमा २० जना मात्र संक्रमित निको हुन बाँकी रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले अहिले भेरी विशेष कोभिड अस्पतालमा २० जना मात्र संक्रमित भर्ना रहेकोमा १५ जनाको अवस्था सिकिस्त रहेको बताउनुभयो ।
काठमाण्डौं – मलेसियामा कोरोना सङ्क्रमित १३ जना नेपाली निको भएका छन् ।
मलेसियामा अहिलेसम्म ५५ जना नेपालीमा कोरोना सङ्क्रमण भएकोमा १३ जना निको भएर काममा फिरेका मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी ४२ जना पनि निको हुने चरणमा रहेका छन् । सबैको स्वास्थ्य अवस्थ...