उदयपुरमा काेराेना संक्रमणदर घट्दै, निकाे हुन ५ जना मात्र बाँकी

कोभिड १९ काे संक्रमण निको हुने क्रममा उदयपुरमा अब ५ जना मात्र बाँकी रहेका छन्। पछिल्लो एक महिनादेखि संक्रमण दर घट्दै गएर सातादिनयता दैनिक संक्रमण दर शून्यमा झरेको छ भने निको हुने क्रम बढेको छ।...

सम्बन्धित सामग्री

गोरखामा पहिरो जाँदा ५ जना बेपत्ता

१३ साउन, काठमाडौं । गोरखाको धार्चे-५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । यसको थप विवरण आउन बाँकी छ । स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा …

विश्वकपमा कुन क्लबबाट धेरै खेलाडी बाँकी छन् ?

अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को कतारमा जारी विश्वकप फुटबलको अन्तिम चारमा प्रवेश गरेका छन् । यी चार टोली अब फाइनलमा स्थान बनाउनका लागि भिड्दैछन् ।हरेक टोलीमा विभिन्न क्लबसँग आबद्ध खेलाडीहरू रहेका छन् । बाँकी चार टोलीमा जर्मन क्लब बायर्न म्युनिखबाट सबैभन्दा धेरै ६ जना खेलाडी रहेका छन् । त्यस्तै, ला लिगा क्लब एथ्लेटिको मड्रिड र सेभियाबाट ५–५ जना खेलाडी बाँकी छन् ।बायर्न म्युनिख१. किंग्सले कोमान (फ्रान्स)२. बेन्जामिन पाभार्ड (फ्रान्स)३. डायोट उपामेकानो (फ्रान्स)४. लुकस हर्नान्डेड (फ्

कालिकोटमा हाईस दुर्घटना, ५ जना घाइते

कालिकोटमा हाईस दुर्घटना भएको छ । कालिकोटको मान्माबाट नाग्म गमगडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस बिहीबार दिउँसो ३ः ४५ बजेतिर दुर्घटना भएको हो ।हाईस खाडाचक्र नगरपालिका–८ सिम्ले खोला भन्ने ठाउँमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले रातोपाटीलाई जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी ५ जना घाइते भएका छन्  । घटनाको पुरा विवरण भने आउन बाँकी रहेको उनले बताए ।

स्वास्थ्य बीमा कार्यक्रम – बीएण्डसी र नोबेल मेडिकलको अर्बौ भुक्तानी बाँकी

पूर्वमा सञ्चालित मेडिकल कलेजहरूले बिरामीलाई उपचार गरेबापत सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै बीएमसी र नोबेल मेडिकल कलेजले सरकारबाट अर्बौ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका हुन् ।सरकारले ५ वर्षअघि सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो । यस योजना अन्तर्गत एउटा परिवारले ३ हजार ५०० रुपैयाँको स्वास्थ्य बीमा गरेपछि उक्त परिवारको ५ जना सदस्यको बीमा हुन्छ ।योजनाको सु

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट, १ जनाको मृत्यु

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट  विस्फोट भएको छ। बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ ।

एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह चयन

सर्लाही : नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह चयन भएका छन्।आज सदरमुकाम मलंगवामा सम्पन्न ८ औँ जिल्ला अधिवेशनबाट साहसहित ५ जना पदाधिकारीहरू सर्वसम्मत रुपमा चयन गरिएको हो। उपाध्यक्षमा विदुरकुमार प्याकुरेल, सचिवमा केदार खत्री र उपसचिवमा प्रकाश थापा र पार्वती विश्वकर्मा चयन भएका छन्।१३५ सदस्यीय जिल्ला कमिटीमध्ये आज ५ जना पदाधिकारीहरू चयन गरिएको र बाँकी सदस्यहरू अध्यक्ष मण्डलले केही दिनभित्रै घोषणा गर्नेछ। एमाले सर्लाहीको जिल्ला कमिटी घोषणा गर्न ८ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ।जसमा केन्द्र

संजिवनी अस्पताल बन्द : डाक्टर र कर्मचारीको २ करोडभन्दा बढी तलब बाँकी

विराटनगर : मोरङको विराटनगरको एउटा अस्पतालका सञ्चालकले चिकित्सक तथा कर्मचारीलाई दिन बाँकी करोडौं पारिश्रमिक भुक्तानी नगरी अस्पताल बन्द गरेका छन्। विराटनगरको हस्पिटल चोकस्थित संजीवनी हस्पिटल एण्ड आइभिएफ सेन्टर प्रालिले डाक्टर र कर्मचारीलाई दुई करोड रूपैयाँभन्दा बढी दिनुपर्ने पारिश्रमिक नै नदिइ अस्पताल बन्द गरेको हो।उक्त अस्पतालमा ४ जना डाक्टरसहित १२ जनाको लगानी रहेको छ। आर्थिक संकट परेपछि एक साताअघि अस्पताल बन्द भएको हो। अस्पतालमा कार्यरत ५ जना विशेषज्ञ डाक्टरसहित २४ जनाभन

भीमफेदी कारागारका २१ कैदीको बाँकी कैद मिनाह

हेटौंडा : संविधान दिवसको अवसरमा मकवानपुरको भीमफेदी कारागारमा रहेका २१ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ। संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आधा कैद सजाय भोगिसकेका राम्रो आचरण भएका कैदिबन्दीको कैद मिनाह गर्दै आएकी छन्।सोहीअन्तर्गत आइतबार संविधान दिवसको अवसरमा भीमफेदी कारागारका २१ जना कैदीबन्दीको कैद मिनाह भएको हो।भीमफेदी कारागारका प्रमुख नारायण पाण्डेका अनुसार कैद मिनाह हुनेमा ९ जना कर्तव्य ज्यान मुद्वाका, ४ जना चोरी मुद्वाका, ५ जना सवारी ज्यान मुद्वाका, २ जना ज्यान मार्ने

पालिका प्रमुखसहित २८ जनप्रतिनिधि नेकपा (एस)मा

नयाँ पार्टी रोज्दै सनाखत गर्नेहरुमा त्रियुगा नगरप्रमुख बलदेव चौधरी, उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, जिल्ला समन्वय समिति सदस्य चीनवीर दनुवार, ५ जना वडाध्यक्ष तथा बाँकी कार्यपालिका र वडा सदस्य रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जना...

देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण, ५ जना आइसीयूमा

काठमाडौं : देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ।नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर अहिलेसम्म ६८० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये २६० जना अहिले सक्रिय संक्रमित हुन्।प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमतीमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित अवस्थामा छन्‌। बाँकी उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशका हुन्।संक्रमितमध्ये अस्पतालमा ४० जनाको उपचार भइरहेको छ।