मर्नुभन्दा बहुलाउनु निको ।यस लोकोक्तिसँग हामी सबै नेपाली परिचित छौं । र, अन्तर्निहित दुवै विकल्प कहालीलाग्दा छन् ।भन्नै परेन, मर्ने विकल्पमा जानुअघि तपार्इं–हामी बहुलाउने विकल्प रोज्छौं । किनभने बहुलाएको मानिसको सद्दे हुने सम्भावना रहन्छ, तर मर्ने विकल्पमा गएपछि त अरु कुनै सम्भावना बाँकी रहँदैन । अस्तित्व नै समाप्त हुन पुग्छ ।बहुलाउनुलाई परिष्कृत शब्दावलीमा मानसिक सन्तुलन […]