३० जेठ, काठमाडौं । कांग्रेस नेताहरुले पार्टी विधान पुनः संशोधन गनुपर्ने माग उठाएका छन् । पार्टी विधानलाई समयानुकूल परिमार्जित गर्नुपर्ने विषय पार्टीमा उठेपछि विधान संशोधन मस्यौदा समिति बनाउने तयारीमा कांग्रेस लागेको हो । पछिल्लो पटक …
विशेष महाधिवेशनको माग गर्नलाई स्वयं शेखर भने तयार हुनुपर्छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन माग सार्वजनिक रुपमा गरेका छैनन् । महामन्त्रीद्वय निकटका नेताहरुका अनुसार कार्यकर्ताले अघि बढ्न दबाव दिएको अवस्थामा उनीहरु आँट गर्ने पक्षमा छन् ।
काठमाडौं : नेपाली कांग्रेसमा नीति अधिवेशनको माग जोडतोडले उठ्न थालेको छ। १७ महिनाअघि भएको १४ औं महाधिवेशनमा विविध कारण देखाउँदै कांग्रेसले नीति तय गर्न सकेन।
त्यतिबेला महाधिवेशन नेतृत्व चयनमा केन्द्रित भयो। आउने नयाँ कार्यसमितिले नीति अधिवेशन गर्ने गरी नेताहरु सहमतिमा पुगेका थिए। शेरबहादुर देउवाको नेतृत्वमा नयाँ कार्यसमिति आयो। देउवाको पहिलो…
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउनुपर्ने माग उठेको छ। यसअघि कांग्रेसमा रामचन्द्र पौडेल वरिष्ठ नेता थिए। राष्ट्रपतिमा निर्वाचित भएसँगै पौडेल कांग्रेसबाट अलग भइसकेका छन्।
गोपालमान पार्टीमा उपसभापति भइसकेको व्यक्ति भएकोले उनलाई वरिष्ठ सदस्यको पद दिनुपर्ने माग आफूले बैठकमा उठाएको केन्द्रीय सदस्य जिपछिरिङ लामाले…
तल्लो तहदेखि केन्द्रीय सदस्यले अन्तर्घात गरेको भन्दै कारबाही माग
आगामी १५ माघसम्म उजुरी दिन सकिने गरी थपियो म्याद
४ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारबिरुद्ध अन्तर्घात गरेको आरोपमा कांग्रेसमा...
नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरूको सूची माग गरेपछि सोलुखुम्बु कांग्रेसमा हलचल मच्चिएको छ । आइतबार कांग्रेस अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरूको सूची मागेको थियो ।कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले केन्द्रीय सदस्य , जिल्ला सभापति लगायतमाथि कारबाहीको माग गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवार बलहादुर केसीलाई केन्द्रीय सदस्य आङगेलु शेर्पा, जिल्ला सभापति नाम्गेल जाङ्बु र सोलु दूधकुण्ड नगर सभापति सोनाम ग्य
सत्तारुढ दल नेपाली कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेरबारे तीन दिनदेखि छलफल चलिरहेको छ । असोज ३ गते बुझाइएको बन्दसूचीलाई लिएर कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षको विरोधपछि बालुवाटारमा त्यसलाई सच्याउन छलफल जारी रहेको हो ।पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने आश्वासन दिएका थिए । त्यसपछि सभापति बाहेका पदाधिकारी बसेर बन्दसूची हेरफेरको गृहकार्य चलिरहेको छ । कोइराला पक्ष निकट एक जना पदाधिकारी अन
कांग्रेसको महिला विभागले पार्टीमा सभापति वा उपसभापतिमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने माग गरेको छ । काठमाडौंमा भएको बागमती प्रदेशस्तरीय महिला भेलाले वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये...