कांग्रेसमा विशेष महाधिवेशन बोलाउन कति सम्भव ?

विशेष महाधिवेशनको माग गर्नलाई स्वयं शेखर भने तयार हुनुपर्छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन माग सार्वजनिक रुपमा गरेका छैनन् । महामन्त्रीद्वय निकटका नेताहरुका अनुसार कार्यकर्ताले अघि बढ्न दबाव दिएको अवस्थामा उनीहरु आँट गर्ने पक्षमा छन् ।

सम्बन्धित सामग्री

हिन्दु धर्मकाे विषय कांग्रेस बैठककाे एजेन्डा बन्ने सम्भावना कति ?

कांग्रेसमा सँधै उछालिने तर निर्णायक छलफलमा नल्याइने एजेन्डा हो हिन्दु धर्म । नेताहरू हिन्दु धर्मका विषयमा बेला बेला भाषण गर्छन् तर निर्णायक समयमा मौन बस्छन् ।

कांग्रेसमा ‘अर्ली’ महाधिवेशन कति सम्भव ?

प्रमुख सत्तारूढ दल कांग्रेसभित्रको असन्तुष्ट समूह ‘अर्ली’ महाधिवेशनमा जाने र सभापति शेरबहादुर देउवाको विकल्पमा नेतृत्व लिने दाउमा लागेको छ । तर, विधान र अहिलेको शक्ति सन्तुलनले कांग्रेसलाई ‘अर्ली’ महाधिवेशनतर्फ उन्मुख गराउन...

कांग्रेसमा देउवाको ‘एकल शासन’विरूद्ध महामन्त्रीको विद्रोह संकेत

काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसले दुई युवा महामन्त्री पायो। ०७८ मंसिरमा भएको महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भए।देउवा समूहका दुई उम्मेदवार प्रदीप पौडेल र डा. प्रकाशशरण महतलाई पराजित गर्दै शेखर कोइराला समूहका थापा तथा प्रकाशमान सिंह समूहका शर्मा महामन्त्रीमा निर्वाचित भए। महामन्त्रीमा निर्वाचित भएको डेढ वर्षपछि थापाले पार्टीभित्रको असन्तुष्टिलाई संकेत गर्दै गम्भीर प्रश्न उठाए। ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन पर

कांग्रेसमा प्रधानमन्त्री आकांक्षीको लर्को, कसको तागत कति?

काठमाडौं: देश निर्वाचनमा होमिएसँगै आगामी सरकारको बागडोर कसले सम्हाल्छ? चासो यसतर्फ पनि बढ्दो छ। स्थानीय निर्वाचनपछि प्रमुख दलको हैसियतमा फर्केको सत्तारुढ दल नेपाली कांग्रेसका आधा दर्जन नेताहरुले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरिसकेका छन्। सत्ताको बागडोर सम्हाल्ने दाउमा कांग्रेसका सभापति एवं सत्तासीन प्रधानमन्त्री शेरबहादुर देउवादेखि कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालासम्म छन्।…

काँग्रेसमा को–कति बलियो ?

एक सातापछि १४औं महाधिवेशनको तयारीमा जुटेको कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्। ६१ जिल्लाको अधिवेशन सम्पन्न हुँदा संस्थापन पक्ष बलियो देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सशक्त रूपमा आएको छ। १६ जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरेको छ। कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।  पार्टी सभापति देउवा र वरिष्ठ नेता पौ

देउवा : अब पास–पास, पौडेलको प्रतिवाद : कति दिन भागेर हिँड्ने ?

२८ कात्तिक, काठमाडौं । १४ औं महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसमा क्रियाशील विवाद पूर्ण रुपमा हल भएको छैन । रौतहटका नेता कार्यकर्ता ११६ दिनदेखि सानेपामा जारी राखेको अनसनकै कारण केन्द्रीय कमिटी बैठक, पार्टी कार्यालयको साटो सभापति शेरबहादुर देउवाको निवासमा बस्यो । बूढानीलकण्ठमा दिउँसो एक बजे बस्ने भनिएको बैठक साँझ पाँच बजेपछि मात्रै सुरु भएको थियो […]

कांग्रेसमा कुन तहको उम्मेदवार हुन कति शुल्क?

काठमाडाैँ – नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा उम्मेदवार हुन चाहनेहरुले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्म उम्मेदवारी शुल्क तिर्नुपर्ने भएको छ। कांग्रेसको निर्वाचन निर्देशिकामा उल्लेख भए अनुसार वडा कार्यसमिति सदस्य पदका उम्मेदवारले सबैभन्दा कम एक सय र केन्द्रीय सभापतिका उम्मेदवारले सबैभन्दा धेरै ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क तिर्नुपर्ने छ। यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीकाे […]

कांग्रेसमा गच्छदार र थापाले कति पाउँछन् क्रियाशील सदस्य?

कांग्रेसले भदौमा हुने १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्य १० लाख पुर्‍याउने गरी क्रियाशील सदस्यता वितरण र नवीकरण गरेको थियो।