कांग्रेसमा छैन चुनावी समीक्षा, जोडतोडले उठ्दै नीति अधिवेशनका कुरा

काठमाडौं : नेपाली कांग्रेसमा नीति अधिवेशनको माग जोडतोडले उठ्न थालेको छ। १७ महिनाअघि भएको १४ औं महाधिवेशनमा विविध कारण देखाउँदै कांग्रेसले नीति तय गर्न सकेन। त्यतिबेला महाधिवेशन नेतृत्व चयनमा केन्द्रित भयो। आउने नयाँ कार्यसमितिले नीति अधिवेशन गर्ने गरी नेताहरु सहमतिमा पुगेका थिए। शेरबहादुर देउवाको नेतृत्वमा नयाँ कार्यसमिति आयो। देउवाको पहिलो…

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय समिति बैठक एक साता पछि सर्यो

काठमाडौं : चुनावी समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक एक साता पछि सरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक पुस २८ गतेका लागि सारिएको उल्लेख गरेका हुन्। यसअघि पुस २२ गते केन्द्रीय समिति बैठक बस्ने भनिएको थियो। संसदको सबैभन्दा ठूलो दल भए पनि नेतृत्वले गठबन्धन जोगाउन नसक्दा संघ र प्रदेशमा प्रतिपक्षमा पुगेको कांग्रेसमा सभापति शेरबहादुर देउव

कांग्रेसको चुनावी समीक्षा जिसस निर्वाचनपछि मात्रै

काठमाडौं । स्थानीय निर्वाचनको १ महिना पुगे पनि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अहिलेसम्म चुनावी समीक्षा गरेको छैन । बैशाख ३० मा स्थानीय तहको निर्वाचन भएयता कांग्रेसको कुनै पनि औपचारिक बैठक बसेको छैन । निर्वाचनमा सबैभन्दा ठूलो दल बनेकाे कांग्रेसमा चुनावी तालमेलबारे फरक-फरक धारणा रहेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा जिल्ला समन्वय […]

कांग्रेसमा यसरी टर्‍यो युवा नेताहरुको ‘नोट अफ डिसेन्ट’

१६ वैशाख, काठमाडौं । चुनावी हारको बहसलाई खुला राख्न नेतृत्व तयार भएपछि नेपाली कांग्रेसका युवा नेताहरुको नोट अफ डिसेन्ट रोकिएको छ । तर, चुनावी समीक्षा बैठक सकिएलगत्तै पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयन गर्न निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । लिखित प्रस्ताव तयार पर्ने क्रममा चुनावी हारको जिम्मेवारी कसले लिने भन्ने …