बलबहादुरलाई अन्तर्घात गरेको भन्दै आङगेलु र नाम्गेलमाथि कारबाहीको माग

नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरूको सूची माग गरेपछि सोलुखुम्बु कांग्रेसमा हलचल मच्चिएको छ । आइतबार कांग्रेस अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरूको सूची मागेको थियो ।कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले केन्द्रीय सदस्य , जिल्ला सभापति लगायतमाथि कारबाहीको माग गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवार बलहादुर केसीलाई केन्द्रीय सदस्य आङगेलु शेर्पा, जिल्ला सभापति नाम्गेल जाङ्बु र सोलु दूधकुण्ड नगर सभापति सोनाम ग्य

सम्बन्धित सामग्री

कास्की कांग्रेसमा कारबाहीको जुहारी, सभापति बरालमाथि पनि पर्‍यो उजुरी

पोखरा । नेपाली कांग्रेसका कास्की सभापति किशोरदत्त बराललाई कारबाहीको माग गर्दै जिल्ला अनुशासन समितिमा बुधबार उजुरी परेको छ । यसअघि पूर्व सभापति कृष्ण केसीविरुद्ध कारबाहीको मागसहित उजुरी परेको थियो । बराललाई भर्खरै सम्पन्न प्रदेशसभा

कांग्रेसका केन्द्रीय सदस्य र जिल्ला सभापतिमाथि कारबाहीको माग

काठमाडौं, पुस १९ । नेपाली कांग्रेसका तीन केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिलाई कारबाहीको माग गर्दै जिल्लाले पठाएको सिफारिस पत्र केन्द्रीय समितिमा पुगेको छ । निर्वाचनमा अन्तर्घात गरेको आरोपसहित केन्द्रीय सदस्यहरू मधु आचार्य, गणेश लामा, आङगेलु शेर्पा तथा जिल्ला सभापतिहरू नाम्गले जाङ्बु शेर्पा र अब्दुल कलामलाई जिल्लाले कारबाहीको सिफारिस गरेको हो । चुनावमा अन्तर्घात गर्नेहरूको […]

कांग्रेसका केन्द्रीय सदस्य र जिल्ला सभापतिमाथि कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका तीन केन्द्रीय सदस्य र दुई जिल्ला सभापतिलाई कारबाहीको माग गर्दै जिल्लाले पठाएको सिफारिस पत्र केन्द्रीय समितिमा पुगेको छ । निर्वाचनमा अन्तर्घात गरेको आरोपसहित केन्द्रीय सदस्यहरू मधु आचार्य, गणेश लामा, आङगेलु शेर्पा तथा जिल्ला सभापतिहरू नाम्गले जाङ्बु शेर्पा र अब्दुल कलामलाई जिल्लाले कारबाहीको सिफारिस गरेको हो । चुनावमा अन्तर्घात गर्नेहरूको नामावली पठाउन […]

अन्तर्घात गरेको भन्दै जिल्ला सभापतिलाई कारबाही गर्न सोलुखुम्बु कांग्रेसको माग

कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पालगायतलाई कारबाहीको माग राखेको छ। निर्वाचनमा असहयोग र अन्तर्घात गरेको भन्दै जिल्ला कार्यसमितिले नाम्गेल जाङ्बुसहित केन्द्रीय सदस्य आङगेलु शेर्पा र सोलु दूधकुण्ड...

अन्तर्घात गरेको भन्दै सुर्खेत कांग्रेसमा उठ्यो शेखर समूहमाथि कारबाहीको माग

सुर्खेत । स्थानीय तहको निर्वाचनमा असहयोग गरेको भन्दै कांग्रेस जिल्ला समिति बैठकमा शेखर समूहका नेता कार्यकर्तामाथि कारबाहीको माग उठेको छ । शनिबार बसेको कांग्रेस सुर्खेतको बैठकमा विभिन्न पालिकाका कांग्रेस नेताहरूले धारणा राख्ने क्रममा पार्टी पराजय हुनुमा इतर समूह जिम्मेवार भएको बताएका छन् । कांग्रेस सुर्खेत स्रोतका अनुसार २०७४ सालमा कांग्रेस एक्लैले ६ पालिका जित्नु तर […]

अन्तर्घात गरेको भन्दै नवलपरासीमा कांग्रेस नेता कँडेललाई कारबाही गर्न माग

२ असार, बुटवल । जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । कांग्रेसभित्रैबाट अन्तर्घात भएका कारण हार ब्यहोर्नुपरेको दाबी गर्दै कांग्रेसबाट जिसस प्रमुख पदका उमेदवार बालिन्द्र विक्रम शाहीले दुई नेताविरुद्ध पार्टीको जिल्ला अनुशासन समितिमा उजुरी दिएका हुन् […]

कांग्रेस नवलपरासी विवाद : देवेन्द्रराज कँडेल र देवकरण कलवारमाथि कारबाही माग

रुपन्देही । पश्चिम नवलपरासीको जिल्ला समन्वय समितिकाे निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । कांग्रेसबाट जिसस प्रमुख पदमा उम्मेदवारी दिएका बालिन्द्र विक्रम शाहीले दुई नेताविरुद्ध पार्टीको जिल्ला अनुशासन समितिमा उजुरी दिएका हुन् । कांग्रेसभित्रबाटै अन्तर्घात भएका कारण […]