काठमाडौं : सरकारले पढाउने विषय यकिन नभएका र आफ्नो स्वामित्वमा नभएका र भवन नै नभएका तीन प्राविधिक शिक्षालयलाई सरकारले नमुना घोषणा गरेको छ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले चितवनको माडीमा दिवाकर प्राविधिक शिक्षालय, महोत्तरीको बर्दिबास खयरमारामा रहेको निर्मल लामा प्राविधिक शिक्षालय नमुना घो...