सत्ताको साँचो सुम्पेर ओली राष्ट्र विखण्डनको मतियार बने : पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुगेको बताएका छन् ।

सम्बन्धित सामग्री

सत्ताको साँचो समात्‍न कांग्रेसलाई कति सहज?

काठमाडौं :  नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेसले सक्रियता बढाएको छ। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन अगाडि नै कांग्रेसले समीकरण बदल्ने रणनीति लिएको हो।  कांग्रेसले  अहिलेको सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको निष्कर्ष निकाल्दै नयाँ समीकरणका लागि भेटवार्ता र छलफललाई तीव्रता दिएको हो। यसका लागि बताउन थालेका छन्। प्रवक्ता डा. प्रकाशशरण महत निर्वाचनमा आफ्नो दल पहिलो भए पनि चलखेल गरेर सरकार बाहिर राखिएको बताउँछन्।  प्रवक्ता महतले भने, ‘सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको ...

प्रदेश १ मा एक सिट पाएको जसपासँग सत्ताको साँचो

आम निर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक भएसँगै अब दलहरू सरकार गठनका लागि समीकरणको जोडघटाउमा जुट्न थालेका छन् ।सात वटा प्रदेशमध्ये प्रदेश १ मा रोचक समीकरण बनेको छ । प्रदेश १ को प्रदेशसभामा जम्मा एक सिट जितेको जसपा नेपालले जुन पक्षलाई समर्थन गर्दछ, उसैले सरकार गठन गर्न सक्ने अवस्था देखिएको छ ।९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनमध्ये कसैले पनि जसपा नेपालको समर्थन बिना बहुमत हासिल गर्ने अवस्था देखिएको छैन । प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसदको सम

'हामी’ कहाँ छौं !

गत वर्ष भदौ तेस्रो सातातिरको कुरा हो । सत्ताको साँचो हातमा लिएको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा थियो ।

ओलीको राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेछ : रामचन्द्र पौडेल

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको साँचो विखण्डनकारीलाई बुझाएको आरोप लगाएका छन् । बहुल राष्ट्रमुक्ति संग्राम भन्दै विखण्डनतिर हिँडेकालाई सरकारमा ल्याएर ओली विखण्डनको मतियार बनेको उनको आरोप छ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले उपप्रधानमन्त्री बनेपछि बहुल राष्ट्रमुक्ति स्रगामको तयारी गर्ने बताएका थिए । त्यसलाई लक्षित गर्दै सोमबार सामाजिक सञ्जालमा नेता पौडेलले ओली राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेको बताएका हुन् ।

जनमोर्चाको विवादले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई तनाव

सत्ताको साँचो लिएर बसेको राष्ट्रिय जनमोर्चा भित्रको विवादका कारण गण्डकी प्रदेशमा विपक्षी दललाई तनाव भएको छ । राजमोकै भरोसामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध विगतमा अविश्वासको प्रस्ताव ल्याएका कांग्रस, माओवादी...

लुकाइएको सत्ताको साँचो

प्रधानमन्त्री केपी शर्मा ओलीको खड्ग प्रहारले कुच्चिएको संसदको द्वारमा तीन महीनादेखि झुण्ड्याइएको भोटे ताल्चा उघार्ने प्रयत्न यो आलेख तयार गर्दासम्म जारी नै छ । यद्यपि जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको पाइजामाको खल्तीमा सत्ताको साँचो अल्झाइएकै कारण ताल्चा उघार्ने प्रयत्न विफल देखिन्छ । प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्न कांग्रेसले अग्रसरता देखाएसँगै मुलुकको राजनीतिक निकासको द्वार खुल्ने […]

सत्ताको साँचो कसको हातमा - नेपाली कांग्रेसको कि जसपाको - BBC News नेपाली

नेकपा माओवादी केन्द्रले नयाँ सरकार बनाउन 'समर्थन गर्ने वचन' दिए पनि नेपाली कांग्रेस अघि सर्न किन हच्किरहेको छ, के सत्ताको साँचो जसपाको हातमा छ?

यता सत्ताको साँचो, उता भत्ता खाँचो

एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क दिक्क भएका देवराज इन्द्र माछाको रुप धारण गरी पोखरीमा रमाईलो गर्दै पौडी खेल्दै थिए । त्यतिकैमा माझीहरुले थापेको बल्छीमा इन्द्र परेछन् ।  बल्छीको तिखो धारले इन्द्रको मुखमा ...