सुर्खेत : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ। सत्ता गठबन्धनभित्र नमिलेपछि मुख्यमन्त्री जीवनबहादुर शाही एक्लैले पद तथा गोपनियताको सपथ लिएका थिए। पदबहाली भएको ९ दिन बितिसक्दा पनि अझै गठबन्धनभित्र भागबण्डा मिलेको छैन। जसकारण कर्णाली प्रदेशका मन्त्रालयहरु मन्त्रीविहीन भएका छन्।
आफूसँगै एक-दुई जनामन्त्रीलाई सपथ खुवाउने तयारी गरेका मुख्यमन्त्री शाहीले…