सत्ताको साँचो समात्‍न कांग्रेसलाई कति सहज?

काठमाडौं :  नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेसले सक्रियता बढाएको छ। फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन अगाडि नै कांग्रेसले समीकरण बदल्ने रणनीति लिएको हो।  कांग्रेसले  अहिलेको सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको निष्कर्ष निकाल्दै नयाँ समीकरणका लागि भेटवार्ता र छलफललाई तीव्रता दिएको हो। यसका लागि बताउन थालेका छन्। प्रवक्ता डा. प्रकाशशरण महत निर्वाचनमा आफ्नो दल पहिलो भए पनि चलखेल गरेर सरकार बाहिर राखिएको बताउँछन्।  प्रवक्ता महतले भने, ‘सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको ...