बाढीका कारण पर्वतमा ५० घर बिस्थापित

दुर्गाप्रसाद शर्मा, पर्वत । कालीगण्डकी नदी र यसका सहायक नदी तथा खोलामा आएको बाढीका कारण पर्वतमा ५० भन्दा बढी घरपरिवार बिस्थापित भएका छन । बाढीको जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएको जिल्ल प्रशासन कार्यालय पर्वतले जनाएको छ । प्रहरीले जिल्लाभरको क्षतिको विवरण संकलन भइरहेको जनाएको छ । कालीगण्डकीको बाढीले पर्वत, स्याङ्गजा र गुल्मीको सिमानामा […]

सम्बन्धित सामग्री

बाढीका कारण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरु बिस्थापित भएका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ। टाइफुन हाइकुई र मनसुनले बिहीवारदेखि पर्ल नदी डेल्टा...

म्यानमारमा बाढीका कारण ४५ हजार बढी मानिस विस्थापित

म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरु बिस्थापित भएका छन् । शुक्रवारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर ४५ हजार भन्दा बढी मानिस बिस्थापित भएका...

पाकिस्तानको बाढी जलवायु परिवर्तनका कारण : बैज्ञानिक

काठमाडौं । विश्वव्यापी रूपमा भइरहेको तापमान वृद्धिको असर पाकिस्तानको बाढीमा परेको तथ्यांक सार्वजनिक भएको छ । वर्ल्ड वेदर एट्रिब्यूसनका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा पाकिस्तानमा हालै आएको बाढी विनाशकारी बन्नुमा तापमानवृद्धि मुख्य कारक रहेको औंल्याईएको छ । पाकिस्तानमा बर्षातको मौसम शुरु भएपछि आएकोे बाढीका कारण लाखौँ मानिस बिस्थापित भएको र १५ सयको जनाको मृत्यु भएको भइसकेको छ […]

पाकिस्तानको बाढीलाई तापमानवृद्धिले विनाशकारी बनाएको हुन सक्छ : वैज्ञानिक

विश्वव्यापी रूपमा भएको तापमानवृद्धिले पाकिस्तानमा आएको बाढीमा भूमिका खेलेको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। पाकिस्तानमा हालको बर्खामा आएको बाढीका कारण लाखौँ मानिस बिस्थापित भएका छन्। १५ सयजनाको हाराहारीमा निधन भएको छ। वर्ल्ड वेदर एट्रिब्यूसनका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा पाकिस्तानमा बाढी विनाशकारी बन्नुमा तापमानवृद्धि कारक रहेको हुन सक्ने बताएका हुन्। जलवायु परिवर्तनले वर्षालाई सघन बनाउन सहयोग गरेको […]

‘बाढी पीडितका लागि केन्द्रीय सरकारले उचित व्यवस्थापन गर्छ’

काठमाडौँ– परराष्ट्रमन्त्री डा नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि केन्द्रीय सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताएका छन् । बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका बिभिन्न स्थान र कोसी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रबन्ध गर्ने बताएका हुन् । उनले बाढीका कारण हजारौं बिस्थापित […]

चीनको शान्सी प्रान्तमा भीषण बाढी, १७ लाख ६० हजार भन्दा बढी मानिस बिस्थापित

भीषण बाढीका कारण चीनको शान्सी प्रान्तमा १७ लाख ६० हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार शान्सी प्रान्तमा बाढी जाँदा जनजीवन प्रभावित भएको हो । गएको हप्ता परेको भारी वर्षाका कारण बाढी जाँदा घरहरु भत्किएका हुन् । यस्तै पहिरो पनि गएको र त्यसले शान्सी प्रान्तका ७० भन्दा बढी जिल्ला र शहरहरु […]

अमेरिकामा बाढीका कारण १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेनेसी राज्यमा भारी बर्षापछि आएको बाढीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये दुई बालबालिकालाई पनि रहेका छन् । दक्षिण पुर्वी राज्य टेनेसीका अधिकाँश घरहरु बाढीको चपेटामा परेका छन् भने सयौ बिस्थापित भएका छन् । बाढीले बिजुलीका पोलहरुमा क्षति पुर्याउनुका साथै यातायात समेत अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको अमेरिकी अधिकारीहरुले […]

मेलम्ची बाढीका पछिल्ला तस्बिरहरु – देशसञ्चार

सिन्धुपाल्चोक (मेलम्ची) – लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्चीका बासिन्दा बिस्थापित भएका छन्। बाढीका कारण मेलम्ची बजारका घरहरु

जंगलको बास, चाउचाउको भोजन

धनगढी । तीन दिनदेखिको अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्र बाढीको चपेटामा परेको छ । बाढीका कारण ठूलो संख्यामा घर डुबानमा परेपछि दुई दिनदेखि सयौं जना बिस्थापित भई हुलाकी सडक, जंगल क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । बाढीका कारण वस्ती नै जलमग्न भएपछि बिस्थापितहरुलाई बास, गास र शुद्ध पिउने पानीको अभाव भएको छ …