जंगलको बास, चाउचाउको भोजन

धनगढी । तीन दिनदेखिको अविरल वर्षाका कारण कैलालीको दक्षिणपूर्वी क्षेत्र बाढीको चपेटामा परेको छ । बाढीका कारण ठूलो संख्यामा घर डुबानमा परेपछि दुई दिनदेखि सयौं जना बिस्थापित भई हुलाकी सडक, जंगल क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । बाढीका कारण वस्ती नै जलमग्न भएपछि बिस्थापितहरुलाई बास, गास र शुद्ध पिउने पानीको अभाव भएको छ …