अमेरिकामा बाढीका कारण १० जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेनेसी राज्यमा भारी बर्षापछि आएको बाढीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये दुई बालबालिकालाई पनि रहेका छन् । दक्षिण पुर्वी राज्य टेनेसीका अधिकाँश घरहरु बाढीको चपेटामा परेका छन् भने सयौ बिस्थापित भएका छन् । बाढीले बिजुलीका पोलहरुमा क्षति पुर्याउनुका साथै यातायात समेत अवरुद्ध हुँदा उद्धारमा कठिनाई भएको अमेरिकी अधिकारीहरुले […]

सम्बन्धित सामग्री

अविरल वर्षा र बाढीका कारण ब्राजिलमा १० जनाको मृत्यु, २० हजार बढी विस्थापित

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन्। यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा पछिल्लो छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १० जनाको ज्यान गएको र अरु...

चीनको हेनान प्रान्तमा रेकर्ड वर्षापछि डुबान, तस्बिरहरु हेर्नुहोस्

मध्य चीनमा भारी वर्षासँगै आएकोले बाढीले मानिसहरुलाई घर छाड्न बाध्य बनाएको छ भने रेल वे स्टेसनदेखि सडक जलमग्न भएका छन् । हेनान प्रान्तका १० हजारभन्दा बढी मानिस रेकर्ड वर्षापछि घर छाडेर आश्रयस्थलमा बस्न बाध्य बनेको बीबीसीले जनाएको छ ।झेङझाउ सहरमा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारी वर्षाका कारण एक दर्जनभन्दा बढी शहरहरु जलमग्न बनेका छन् भने मुख्य सडकहरू बन्द रहेका छन् भने हवाई उडानहरु पनि रद्द बनेका छन् ।अस्वभाविक रुपमा भएको भारी वर्षापछि ९.४ करोडको बसोबास

अमेरिकाको अलाबामा राज्यमा सवारी दुर्घटना, १० जनाको मृत्यु

एजेन्सी, असार ७ । आँधीबाट प्रभावित अमेरिकाको अलाबामा राज्यमा १८ वटा सवारी दुर्घटना हुँदा ९ जना बालबालिकासहित १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउने बालबालिका ९ महिनाको उमेरदेखि १७ वर्षका रहेका छन् । चिप्लो सडकमा सवारी साधनहरु चिप्लिएर नियन्त्रण गुमाएका कारण दुर्घटना भएको बताइएको छ । आँधी र बाढीका कारण अलाबामामा कयौं […]

उत्तरपश्चिमी चीनमा बाढी, १० जनाको मृत्यु, हजारौं विस्थापित :: Pahilopost.com

चीन : उत्तरपश्चिमी चीनको शाआनसी प्रान्तमा आएको बाढी पहिरोमा परी दश जनाको मृत्यु भएको छ। बाढी पहिरोका कारण ७१ हजार तीन सयलाई बलपूर्वक सुरक्षित स्थानमा सारिएको छ। वर्षा र बाढीका कारण त्यसक्षेत्रमा विद्युतीय र टेलिफोनका सेवासमेत अवरुद्ध भएको बताइएको छ।  प्रान्तीय सरकारले बाढी पहिरोविरुद्ध लड्न पाँच करोड युआनका आवश्यकता