विश्वव्यापी रूपमा भएको तापमानवृद्धिले पाकिस्तानमा आएको बाढीमा भूमिका खेलेको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। पाकिस्तानमा हालको बर्खामा आएको बाढीका कारण लाखौँ मानिस बिस्थापित भएका छन्। १५ सयजनाको हाराहारीमा निधन भएको छ। वर्ल्ड वेदर एट्रिब्यूसनका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा पाकिस्तानमा बाढी विनाशकारी बन्नुमा तापमानवृद्धि कारक रहेको हुन सक्ने बताएका हुन्। जलवायु परिवर्तनले वर्षालाई सघन बनाउन सहयोग गरेको […]