चीनको शान्सी प्रान्तमा भीषण बाढी, १७ लाख ६० हजार भन्दा बढी मानिस बिस्थापित

भीषण बाढीका कारण चीनको शान्सी प्रान्तमा १७ लाख ६० हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार शान्सी प्रान्तमा बाढी जाँदा जनजीवन प्रभावित भएको हो । गएको हप्ता परेको भारी वर्षाका कारण बाढी जाँदा घरहरु भत्किएका हुन् । यस्तै पहिरो पनि गएको र त्यसले शान्सी प्रान्तका ७० भन्दा बढी जिल्ला र शहरहरु […]