काठमाडौं । विश्वव्यापी रूपमा भइरहेको तापमान वृद्धिको असर पाकिस्तानको बाढीमा परेको तथ्यांक सार्वजनिक भएको छ । वर्ल्ड वेदर एट्रिब्यूसनका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा पाकिस्तानमा हालै आएको बाढी विनाशकारी बन्नुमा तापमानवृद्धि मुख्य कारक रहेको औंल्याईएको छ । पाकिस्तानमा बर्षातको मौसम शुरु भएपछि आएकोे बाढीका कारण लाखौँ मानिस बिस्थापित भएको र १५ सयको जनाको मृत्यु भएको भइसकेको छ […]