एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिच कम्तीमा १० दिन मैदान बाहिर रहने भएका छन् ।अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा क्रोएसियाका कप्तान रहेका मोड्रिचले अष्ट्रियाविरुद्ध ३–१ को जित निकालेको खेलमा चोट बोकेका थिए । मोड्रिचले नेसन्स लिगको दुवै खेल खेल्दा दुवैमा पूरा समय मैदानमा बिताएका थिए । उनकै उच्च प्रदर्शनमा क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा […]