अबको सत्याग्रह सत्तालाई मात्र होइन, प्रतिपक्षीलाई पनि महँगो पर्नेछः डा. केसी

‘अहिले एउटा दलको सरकार होला, अस्ति अर्काे दलको सरकार थियो। तर, यी कुनै सरकारले गरिबको उपचार सहज बनाउन चासो दिएनन्,’ डा.केसीले भने, ‘त्यसैले अबको सत्याग्रहले सत्तापक्षलाई मात्र होइन, प्रतिपक्षीलाई समेत बलियो दबाव सिर्जना गर्नेछ।’...