धनगढीबाट आज २० औँ अनशन सुरु गर्दै डा केसी

काठमाडौं : प्राडा गोविन्द केसीले आज दिउँसो ५ बजेदेखि २० औँ अनशन सुरु गर्ने भएका छन्। डा केसीले धनगढीबाट आफ्नो २० औँ अनशन सुरु गर्न लागेका उनका सहयोगी प्रितम सुवेदीले बताए।केसीले सरकारसमक्ष दुई साता समय मागेर पनि मागहरू पूरा नगरेकाले ७ बुँदे मागसहित आज साँझ ५ बजेदेखि सत्याग्रह शुरु गर्न लागेको सुवेदीले बताए।यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै उनले सरकारलाई दुई साताको समय दिएका थिए। डा‍ केसी विभिन्न समयमा गरी यसअघि १९ पटकसम्म अन

सम्बन्धित सामग्री

लद्दाखका सोनम वाङचुकले तोडे अनशन, भन्छन्– आन्दोलन जारी छ

१६ चैत, काठमाडौं । लद्दाखलाई पूर्ण राज्य बनाउनुपर्ने लगायतका माग राख्दै आमरण अनशन बसेका सामाजिक कार्यकर्ता सोनम वाङचुकले २१ औं दिनमा अनशन तोडेका छन् । अनशन तोडेपछि उनले आफ्नो आन्दोलन अन्त्य नभई नयाँ सुरुवात भएको बताएका छन् । उनका अनुसार अब महिलाहरु आमरण अनशन बस्ने छन् । आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने उनले बताएका […]

श्रीमानलाई कारबाहीको माग गर्दै तीन महिना अनशन बसेकी आरतीले तोडिन् अनशन

काठमाडौं,१२ भदौ । वैवाहिक बलात्कारको मुद्दामा श्रीमान् भुवन गिरीलाई कारबाहीको माग गर्दै आएकी आरती रावल गिरीले अनशन तोडेकी छन् । मंगलबार गृह मन्त्रालयका उपसचिव कुलबहादुर जीसी र आरती गिरीबीच दुईबुँदे सहमतिपछि उनले अनशन तोडेकी हुन् । सहमतिमा आरतीले दिएको श्रीमान्विरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा उनको शान्ति सुरक्षा व्यवस्थापनका लागि मातहतका निकायलाई आवश्यक निर्देशन र […]

नुवाकोटका किसान घिमिरेले तोडे आमरण अनशन

१६ वैशाख, काठमाडौं । सरकार र आमरण अनशन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेबीच सहमति भएको छ । सहमतिपछि घिमिरेले अनशन तोडेका छन् । उनी अनशन बसिरहेको नयाँ सडकको भुगोलपार्कमा पुगेर कृषिमन्त्री वेदुराम भुषालले जुस खुवाएर अनशन तोडाएका हुन् । नुवाकोटको ककनी गाउँपालिका– २, चित्रे घर भएका घिमिरेले विगत ४ वर्षदेखि कालिज र कुखुरापालन व्यवसाय गर्दै […]

आजदेखि धनगढीमा अनशन बस्दै गाेविन्द केसी

२७ भदौ, काठमाडौं । सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् । माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् । उनले आज (सोमबार) बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ । उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै […]

अनशन बस्न डा. केसी धनगढी हिँडे, साँझबाटै अनशन बस्ने

चिकित्सा शिक्षा सुधारका अभियन्ता  डा. गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । आज साँझबाट अनशन बस्न डा. केसी धनगढी प्रस्थान गरेका छन् ।

निहारिका राजपुतले अनशन तोडिन्

काठमाडौँ – निहारिका राजपुतले अनशन तोडेकी छन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले आइतबार अनशन तोडेकी हुन्। राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि आत्मदहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना गरिएकै बेला उनले अनशन […]

मूल्यवृद्धिको विरोधमा अनशन बसेका युवाले तोडे अनशन

दाङ–सरकारले गरेको मूल्यवृद्धीको विरोधमा अनशन बसेका यहाँका दुई जना स्वतन्त्र युवाले अनशन तोडेका छन । लमही नगरपालिका–५ निवासी डिल्लीराज खनाल र वडा नम्बर ४ निवासी बाबु रोका अनशन बसेका थिए । अनशन बसेकाहरुको स्वास्थ्य बिग्रिन थालेको थियो । स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा अनशन तोडिएको हो । लमही नगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा मूल्यवृद्धीलाई नियन्त्रण गर्न बृहत […]

कांग्रेसका जिल्ला सभापतिहरुको तोडियो अनशन

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको अनशन तोडिएको छ। नेताहरु कृष्ण सिटौला, रमेश लेखक, डा मिनेन्द्र रिजाल सानेपा पुगेर जिल्ला सभापतिहरुको अनशन तोडेका छन्। जिल्ला सभापतिहरुको तीन बुँदे माग सम्बोधन हुने भएपछि उनीहरुले अनशन तोडेका हुन्। क्रियाशिल सदस्य सार्वजनिक गर्ने र त्रुटि भएको ठाउँहरुमा सच्याउने, एक मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला…

डा. केसी तत्काल अनशन नबस्ने

भदौं ३ गतेदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका केसी मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट भएपछि केसी तत्काल अनशन नबस्न सहमत भएका हुन्।...

गंगामायाले तोडिन् साढे चार महिना लामो अनशन

गंगामाया अधिकारीले साढे चार महिना लामो १२औँ पटकको अनशन बुधबार जुस खाएर तोडेकी छन् । अनशन बसेको १३७औँ दिन गंगामायाले अनशन तोडेकी हुन्