इण्डोनेशियाको पाम ओयल निर्यात नीति बदलिरहँदा मलेशिया भारतको प्रमुख निर्यातक बन्ने स्थिति सिर्जना भएको छ। भारत विश्वको सबैभन्दा ठूलो पाम ओयल खरिदकर्ता मुलुक हो । इण्डोनेशिया पाम ओयलको उत्पादन गर्ने विश्वहरुमध्ये शीर्ष मुलुक हो। तर सन् २०२१ देखि उसको निर्यात नीति बदलिरहेको छ। पछिल्लो समय उसले पुन अप्रिल २२ देखि पाम ओयलको निर्यात प्रतिबन्ध गरेको छ। यसका कारणले भारत अहिले पाम ओयलको लागि मशेलियामाथि बढि निर्भर भएको छ। विश्वको दोस्रो ठूलो पाम ओयल उत्पादक मुलुक मलेशियाले उसको प्रतिद्वन्द