राष्ट्रियता र संविधान जोगाउन गठबन्धनः मुख्यमन्त्री शाही

सिमकोट – चुनावी प्रचारका क्रममा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले राष्ट्रियता र संविधान जोगाउन गठबन्धन भएको बताएका छन्। सिमकोट गाउँपालिका–८ को खोल्सीमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले तत्कालीन सरकारबाट राष्ट्रियतामाथि खतरा देखिएको र संविधानलाई उल्लंघन गर्ने कार्य सुरु भएपछि दलहरू मिलेर त्यसलाई जोगाउन गठबन्धन गरेको र अहिले पनि त्यो आवश्यक रहेको […]

सम्बन्धित सामग्री

साँस्कृतिक पर्वले राष्ट्रियता एकता बलियो : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताए  हिमाली आदिवासी शेर्पा समुदायले मनाउने ‘ग्याल्पो ल्होसार, २०७८’ का अवसरमा आज शुभकामना सन्देश जारी  गर्दै उनले सांस्कृतिक विविधता नेपालको विशिष्ट पहिचान भएको जनाए ।शेर्पा समुदायको नयाँ वर्ष ‘ग्याल्पो ल्होसार’को अवसरमा स्वदेश तथा विदेशमा बस्दै आउनुभएका सम्पूर्णमा नेपाली आमाबुबा, दाजुभाइ र दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन् । पुरानो ध्वजाका

सांस्कृतिक पर्वले राष्ट्रियता एकता बलियो: मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सांस्कृतिक पर्वले नेपालको राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै आएको बताए।...