सर्लाही- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले एमालेका कारण राष्ट्रियता खतरामा परेको भन्दै मंसिर ४ को चुनावमा पाँच दलीय सत्तागठबन्धलाई मतदान गर्न आह्वान गरेका छन्। नेपाली कांग्रेस सप्तरीद्वारा पचगाछीमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता निधिले यस्तो आह्वान गरेका हुन्। एमाले नेतृत्वलाई प्रश्न गर्दै उनले भने, ‘कुनै मधेसीबाट राष्ट्रियता खतरामा छ?’ नागरिकताविहीन ७ लाख नेपालीलाई […]