काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले धर्म संस्कृति तथा भाषा साहित्यको संरक्षण गर्न नसक्ने मलुकको राष्ट्रियता कमजोर हुने बताउनुभएको छ । ग्याल्पो ल्होसारको अवसरमा नेपाल भोटे महिला संघ र हिमालय भोटे समाजले काठमाडौंमा गरेको कार्यक्रममा थपलियाले संस्कृति र परम्पराको संरक्षण गर्न नसक्ने मुलुकको राष्ट्रियता बाँच्न मुस्किल हुने बताउनुभएको हो । पछिल्लो समय नेपालका विभिन्न […]