कांग्रेस गण्डकी प्रदेशको संसदीय दलमा सुरेन्द्रराज पाण्डे विजयी

पोखरा : गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन्। आज भएको संसदीय दलको निर्वाचनमा उनले भोजराज अर्याललाई पराजित गरेका हुन्।उनले १८ मत प्राप्त गरे भने अर्यालले ८ मत ल्याएका थिए। एक भोट बदर भएको छ।

सम्बन्धित सामग्री

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।

गण्डकीमा राजनीतिक निकासका लागि एमालेको आह्वान

पोखरा – गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अल्पमतमा परेका छन्। अल्पमतमा परेपछि संसद छल्न ३ दिन चलेको प्रदेशको हिउँदे अधिवेशन अन्त्य भइसकेको छ। नयाँ सरकार गठनका लागि नयाँ सत्ता गठबन्धनलाई बहुमत पुग्दैन। राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीमा नयाँ सरकार गठनका लागि निर्णायक बनेको छ। तर, राप्रपाले सत्ताभन्दा आन्दोलन […]

सरकारले कोरला नाका खोल्न नसके हामी तलब दिन्छौं, श्रमदान गर्छौं : खगराज अधिकारी

३० साउन, पोखरा । १० दिनअघिमात्र हनिमुन पिरियड (१०० दिन) पूरा गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारप्रति निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी आक्रोशित बनेका छन् । आफू नेतृत्वले सरकारले गरेको काम पनि अहिलेको सरकारले आफ्नो उपलब्धिमा राखेको आरोप उनले लगाएका छन् । सरकार सञ्चालनको १०० दिन पूरा गरेका मुख्यमन्त्री पाण्डेले ४६ बुँदे उपलब्धि सार्वजनिक […]

बजेट, जनजीविका र प्रदेशको अधिकारमा केन्द्रित भयौँ : मुख्यमन्त्री

पर्वत : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएको एक सय दिन पुगेको छ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई गत वैशाख १५ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले वैशाख ९ गतेको प्रदेशसभा बैठकमा विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो।केन्द्रीय नेताहरूको समझदारी अनुसार माओवादी अध्यक्ष तथा प्र

यातायात सुधार्न समिति, लिफ्टिङ आयोजनामा बिजुली महसुल अनुदान

१५ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयको सेवाप्रवाह सुधार गर्न समिति गठन गर्ने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखा सचिवको संयोजकत्वमा ५ सदस्यीय समिति बनाउने पहिलो मन्त्रिपरिषद् बैठकले निर्णय […]

गण्डकी प्रदेशः कांग्रेस संसदीय दलको नेतामा पाण्डे निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। प्रतिस्पर्धी भोजराज अर्याललाई १० मतले पराजित गर्दै उनी संसदीय दलको नेतामा विजयी भएका हुन्। संस्थापन पक्षीय पाण्डेले १८ मत र संस्थापनइतर समूहमा रहेका अर्यालले ८ मत पाएका छन्। २७ मतमध्ये एक मत बदर भएको छ। पाण्डे गोरखा २ ‘ख’ र अर्याल […]

कांग्रेस गण्डकी संसदीय दलको नेतामा पाण्डे निर्वाचित

काठमाडौँ– नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्। प्रतिस्पर्धी भोजराज अर्याललाई १० मतले पराजित गर्दै उनी संसदीय दलको नेतामा विजयी भएका हुन्।  संस्थापन पक्षीय पाण्डेले १८ मत र संस्थापन इतर समूहमा रहेका अर्यालले ८ मत पाएका छन्। २७ मतमध्ये १ मत बदर भएको छ। दलको नेतामा ४ जना आकांक्षी रहे […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ ।