गण्डकीमा राजनीतिक निकासका लागि एमालेको आह्वान

पोखरा – गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अल्पमतमा परेका छन्। अल्पमतमा परेपछि संसद छल्न ३ दिन चलेको प्रदेशको हिउँदे अधिवेशन अन्त्य भइसकेको छ। नयाँ सरकार गठनका लागि नयाँ सत्ता गठबन्धनलाई बहुमत पुग्दैन। राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीमा नयाँ सरकार गठनका लागि निर्णायक बनेको छ। तर, राप्रपाले सत्ताभन्दा आन्दोलन […]