पर्वत : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएको एक सय दिन पुगेको छ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई गत वैशाख १५ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले वैशाख ९ गतेको प्रदेशसभा बैठकमा विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो।केन्द्रीय नेताहरूको समझदारी अनुसार माओवादी अध्यक्ष तथा प्र