बलात्कारको आरोप लागेका पाण्डेलाई आज अदालत पेश गरिंदै

काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा सहभागी युवतीमाथि यौन हिंसा‚ शोषण तथा बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेपछि (आज) सोमबार अदालतमा पेश गर्न लागेको छ । ८ वर्षअघि सौन्दर्य प्रतियोगितामा भाग लिएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आयोजक मनोज पाण्डेलाई यहि जेठ ७ गते शनिबार स्वयम्भुबाट पक्राउ गरेको थियो । मानव बेचबिखन तथा […]

सम्बन्धित सामग्री

सन्दीप छुटाउने अदालतको आदेशमा शर्तै-शर्त  (पूर्ण पाठसहित)

काठमाडौँ- एक किशोरी बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले बिहीबार बदर गर्दै सन्दीपलाई धरौटीमा छोड्ने निर्णय गरेको छ। सन्दीपलाई २० लाख रुपैयाँ लिएर धरौटीमा छोड्ने निर्णय गर्दा अदालते सन्दीपलाई शर्तै शर्त राखेको छ।   यस्तो छ सन्दीपलाई अदालतले राखेको शर्त […]

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै

नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र आज जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ।...

बलात्कार आरोपी पाण्डेलाई जिल्ला अदालत लगियो

काठमाडौँ । बलात्कारको आरोप लागेका सुन्दरी प्रतियोगिता आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौँ लगिएको छ । जिल्ला सरकारी वकिल कार्यालय हुँदै उनलाई केही बेरअघि थुनामा राखेर अनुसन्धानको अनुमति लिन अदालत लगिएको हो । पाण्डेविरुद्ध मानव बेचबिखन र यौन दुर्व्यवहार कसुरमा अनुसन्धान गर्न प्रहरी तयारी छ । एक युवतीले ८ वर्षअघि पाण्डेले बेहोस […]

बलात्कारको आरोप लागेका सिद्धबाबालाई सफाइ दिने फैसला उच्च अदालतले गर्‍यो बदर

काठमाडौँ– आफ्नै अनुयायीलाई करणी गरेको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा) लाई सफाइ दिने फैसला उच्च अदालत विराटनगरले बदर गरेको छ । मंगलबार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । जिल्ला अदालत सुनसरीबाट उनलाई सफाइ दिइएको फैसलालाई बदर गर्दै पुनः प्रमाण हेरेर पुनः फैसला […]

पल शाहका दुवै निवेदन एकसाथ पेस गर्न उच्च अदालत पोखराको निर्देशन

पोखरा । उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेस गर्न आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेस गर्नु भनी आदेश गरेको हो ।

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे नायक पल शाह

पोखरा, १५ चैत । बलात्कारको आरोप लागेका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । आज (मंगलबार) उनले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिन पुगेका हुन् । उनले आफुलाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरेको बताइएको छ । नाबालिग गायिकामाथि बलात्कार आरोपमा […]

बलात्कारको आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं, फागुन ४ । बलात्कारको आरोप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । पक्राउ पूर्जी जारी भएसँगै आरोपित सांसद बानियालाई पक्राउ गरि कानूनी प्रक्रिया अघि बढाइने बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य बानियाँले नेपालगञ्जको […]

बलात्कार आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ– बलात्कारको आरोप लागेका नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जुम्लाकी ४० वर्षीया शिक्षिकाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन । सोही मुद्दामा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो। सांसद्विरूद्ध पक्राउ पुर्जी जारी भए त्यसबारे […]

छोरी बलात्कारका आरोपी ५ लाख धरौटीमा रिहा

७ असोज, विराटनगर । छोरी बलात्कारको आरोप लागेका पुरुषलाई जिल्ला अदालत मोरङले पाँच लाख रुपैयाँ धरौटीमा छाडेको छ । न्यायाधीश तेजेन्द्रबहादुर खड्काको इजलासले १४ वर्षीया छोरी बलात्कारको आरोप लागेका बेलबारीका ५१ वर्षीय पुरुष धरौटीमा छाड्न आदेश दिएको हो । गत माघ २० गते राति बलात्कार भएको भन्दै भदौ ४ गते इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी […]